Breaking News.... EverestOnlineKhabar
August 11, 2026

May 2018

उत्तर कोरियाली उच्च अधिकारी अमेरिका प्रस्थान

बीबीसी । अमेरिका र उत्तर कोरियाबीच आगामी महिना शिखर वार्ताको तयारी भइरहेको बेला एकजना उत्तर...

इटालीमा अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्व प्रमुख प्रधानमन्त्रीमा नियुक्त

बीबीसी ।इटालीमा राष्ट्रपति सर्जिओ मट्टारेलाले अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्व प्रमुख कार्लो कोट्टारेलीलाई नयाँ सरकार गठनका...

बालकृष्ण ढुंगेलको रिहाइपछि नेबिसंघ आन्दोलित : ‘सरकारबाट कानूनी राज्यको उपहास’

काठमाडौं । सरकारले हत्या अभियोगमा जेल चलान भएका बालकृष्ण ढुंगेललाई कैदा मिनाह गर्दै रिहा गरेपछि...

रुसका अर्बपति तथा चेल्सीका मालिक रोमन अब्रामोविच अब इजरायलको नागरिक

बीबीसी । रुसका यहुदी अर्बपति व्यवसायी तथा चेल्सी फुटबल क्लबका मालिक रोमन अब्रामोविच इजरायलको नागरिक बन्ने...

गुगलमा गणतन्त्र दिवस

एजेन्सी । विश्‍वकै सर्वाधिक सर्च इन्जिन गुगलले नेपालको ११औ गणतन्त्र दिवस मनाइएको छ। उसले आफ्नो अग्र भागमा...

अन्तर्राष्ट्रिय खेलहरुमा सट्टेबाजी गरेको आरोपमा खेलाडी अन्जनसहित ६ पक्राउ

काठमाडौं । फुटबल र क्रिकेटमा अनलाइन सट्टेबाजी गराउने ६ जना पक्राउ परेका छन् । पक्राउ...

ब्राजिलका सिल्भालाई हराउँदै जोकोभिक फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा

एजेन्सी । पुर्व विश्व नम्बर एक नोभाक जोकोभिक फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका...

मैत्रीपूर्ण खेलमा फ्रान्सको जित, पोर्चुगल बराबरीमा

एजेन्सी । रुस विश्वकपको तयारीमा रहेको फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकालेको छ । फ्रान्सले...

कांग्रेसको कार्यक्रममा देउवा र प्रचण्ड ‘फेस टु फेस’ : अधिनायकवादमा नजाने प्रचण्डको प्रतिबद्धता, देउवाले भने- व्यवहार हेरौंला

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि पहिलो पटक कांग्रेस सभापति शेरबहादुर देउवा...

टुंडीखेलमा गणतन्त्र दिवस : ‘समृद्धिको यात्रामा साथ दिन प्रधानमन्त्रीको आग्रह’

काठमाडौँ । सरकारले सैनिक मञ्च टु्ंडीखेलमा औपचारिक कार्र्यक्रम गरी यो बर्षको गणतन्त्र दिवस मनाएको छ ।...

गीतकार एवं कवि राखी गौचनलाई डायस्पोरा गीतकार सम्मान

काठमाडौ,जेठ । नेपाल गीतकार संघले ‘डायस्पोरा गीतकार सम्मान २०७४’ बाट गीतकार एवं कवि राखी गौचनलाई...

लर्ड्समा वेस्ट इन्डिजविरुद्ध खेल्न सन्दीप आज इङ्ल्यान्ड जाँदै

काठमाडौ,जेठ । नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने क्रिकेटको मक्का मानिने लर्ड्समा टि–ट्वान्टी विश्व च्याम्पियन...

आगामी आर्थिक वर्ष २०७५–०७६ को लागि आज बजेट प्रस्तुत हुँदैःजलमार्ग र रेल प्राथमिकतामा….

काठमाडौ,जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७५–०७६ का लागि आज वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत...

११ औं गणतन्त्र दिवसको अवसरमा संयुक्त विद्यार्थी संगठनले निकाले प्रभातफेरि

काठमाडौ,जेठ । गणतन्त्र दिवसको अवसरमा संयुक्त विद्यार्थी संगठनले आज बिहान काठमाडौंमा प्रभातफेरि कार्यक्रम गरेका छन्...

चौतर्फी विवादकाबीच जेलबाट छुटे बालकृष्ण ढुंगेल,आक्रोशित हुँदै भनेः‘डलरवादीहरुको अभियानप्रति घृणा छ

काठमाडौ,जेठ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएपछि रिहा भएका बालकृष्ण ढुंगेलले मानवअधिकारवादी र...

जापानमा नेपाली बक्सर अबिरलको शानःआठौ भिडन्तमा कोरियन बक्सरमाथी ऐतिहासिक जित

नागोया,जेठ । नेपालका किक बक्सर अबिरल घिमिरेले आफ्नो विजयी यात्रालाई निरन्तरता दिँदै दक्षिण कोरियाका व्यवसायिक...

जनकपुरबासीलाई‘भारतीय’ भनेपछि विवादमा तानिएकी भारतीय विदेशमन्त्री स्वराजले माफी मागिन्

काठमाडौ,जेठ । जनकपुरबासीलाई भारतीय भनेर विवादास्पद अभिव्यक्ति दिएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माफी मागेकी छन्...

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिद्वारा बालकृष्ण ढुंगेलसहित ८१६ कैदीको सजाय माफी

काठमाडौ,जेठ । ११ औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सय १६ जना कैदीको...

You Missed