Breaking News.... EverestOnlineKhabar
August 11, 2026

समाज

कोटेश्वरबाटै युवाको रहस्यमय अपहरण: ‘प्रहरी हौँ’ भन्दै स्कर्पियोमा हालेर बेपत्ता, २० घण्टासम्म पत्तो छैन

काठमाडौँ । राजधानीको व्यस्त सडक कोटेश्वरबाटै एक युवा अज्ञात समूहद्वारा अपहरणको शैलीमा बेपत्ता पारिएका छन्।...

नेपाली कांग्रेस विशेष महाधिवेशन विवाद: सर्वोच्चद्वारा मुद्दा सुरुदेखि नै सुनुवाइ गर्न आदेश, पुरानो फैसला पुनरावलोकन हुने

काठमाडौँ, २२ साउन २०८३ (एभरेस्ट अनलाइन खबर)। नेपाली कांग्रेसको विशेष महाधिवेशन र आधिकारिकतासम्बन्धी विवादले पुनः...

सुनसरीको देवानगञ्ज घटना: सरकार र पीडित पक्षबीच ७ बुँदे सहमति, मृतकलाई सहिद घोषणा र परिवारलाई राहत दिइने

एभरेस्ट अनलाइन खबर (everestonlinekhabar.com) सुनसरी, १५ साउन (२०८३) सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको झडप तथा...

सिंहदरबारमा सर्वदलीय बैठक: तराई–मधेश तनाव नियन्त्रणमा सरकारको फितलो भूमिकाप्रति आलोचना, एकताको आह्वान

काठमाडौँ, एभरेस्ट अनलाइन खबर। तराई–मधेशका विभिन्न जिल्लामा विकसित पछिल्लो घटनाक्रमपछि प्रदर्शन, विरोध र तनाव जारी...

तनावग्रस्त कप्तानगन्जमा ब्यारेकबाट निस्कियो सेना, बख्तरबन्द गाडीसहित हतियारधारी टोली परिचालन

www.everestonlinekhabar.com एभरेस्ट अनलाइन खबर डटकम विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्जमा कर्फ्यूकै बीच आगजनी...

सांसद् अरबिन्द साहविरुद्ध फेसबुकमा आक्रामक पोष्ट गर्ने अन्सारी पक्राउ

काठमाडौं । बारा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य अरबिन्द साहविरुद्ध सामाजिक सञ्जाल...

उद्योगमन्त्री यादव र प्रधानमन्त्री सचिवालयबीचको तनावः पक्राउ प्रयास असफल भएपछि राजीनामा मागिएको दाबी

काठमाडौं, ६ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई पक्राउ गराउने प्रयास असफल भएपछि...

प्रधानमन्त्रीको सचिवालयबाटै अर्थ मन्त्रालय ओझेलमा: बालेन र स्वर्णिमको आन्तरिक शक्ति सङ्घर्ष सतहमा

काठमाडौं। नयाँ पुस्ता र वैकल्पिक राजनीतिको नारा दिएर सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह...

साउन १ देखि लागू हुने गरी शैक्षिक, उपचार र सेयर कारोबारसहित विभिन्न क्षेत्रमा नयाँ करका दरहरू निर्धारण

काठमाडौँ, ३२ असार । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को साउन १ गतेदेखि लागू हुने...

भूमिको वर्गीकरण नगर्ने ४०५ स्थानीय तहमा आजैदेखि जग्गा कित्ताकाट पूर्ण रूपमा बन्द

काठमाडौँ । देशभरका ४०५ स्थानीय तहमा आज (साउन १ गते) देखि जग्गाको कित्ताकाट पूर्ण रूपमा...

बिजुली र राइड सेयरिङमा आजदेखि ५ र १३ प्रतिशत भ्याट लागु: घरायसी ग्राहकलाई केही राहत, व्यावसायिक क्षेत्रलाई भार

काठमाडौं । नयाँ आर्थिक वर्षको सुरुआतसँगै भाेली २०८३/०३/०१ (शुक्रबार) देखि बिजुली र राइड सेयरिङ सेवामा...

सिमलटारको खवालुङ मोनेस्ट्रीमा अबोध बालकमाथि चरम यातना: शिक्षिकामाथि कारबाही प्रक्रिया अघि बढ्दै, सर्वत्र विरोध

काठमाडौँ । काठमाडौँको सिमलटारस्थित खवालुङ मोनेस्ट्री/स्कुल (Khawalung Monastery/School) मा एक अबोध बालकमाथि शिक्षिकाबाट चरम यातना...

सरकारको दुई तिहाइको दम्भ र ‘गैह्रकानुनी’ रजगज: कानुनले नचिनेका पात्रको कमाण्डमा राज्य संयन्त्र!

काठमाडौँ । संसद्‌मा दुई तिहाइको बलियो जनमतसहित बनेको सरकारले विधिको शासनको खिल्ली उडाउँदै शासकीय कामहरूमा...

महानगरको ‘ह्विल-लक आतंक’: सर्वसाधारण प्रताडित, कता गयो निःशुल्क पार्किङको व्यवस्था ?

काठमाडौँ, २६ असार । काठमाडौँ महानगरपालिका भित्र पछिल्ला दिनहरूमा महानगर प्रहरीको ‘ह्विल-लक’ (सवारी साधनमा साँचो...

भारतको राजस्थानमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, १४ जना पक्राउ; ३ वटा होटलमा चल्यो बुलडोजर

एभरेस्ट अनलाइन खबर डेस्क नयाँ दिल्ली (एजेन्सी) भारतको राजस्थानमा एक १३ वर्षीया बालिकालाई अपहरण गरी...

भारतीय मूलका बिहारी महिलाहरू, जसले सर्वसाधारणको घरभित्रै पसेर आतङ्क मच्चाइरहेको छ

सङ्घीय राजधानी काठमाडौँमा पछिल्लो समय नयाँ शैलीका लुटपाटका घटनाहरू बढेर गएका छन् । सामाजिक सञ्जालमा...

भीआईपी कल्चरलाई चुनौती: ठूला रिसोर्ट छाडेर इटहरीको सामान्य होटलमा झुल्किए

इटहरी, २१ असार । “नेता र मन्त्रीहरू सधैं ठूला होटल र पाँचतारे रिसोर्टमा मात्रै रमाउँछन्”...

गणतन्त्रविरोधी गतिविधिलाई २५ वर्ष कैद प्रस्तावको चौतर्फी विरोध: कथित ‘आन्दोलनकारी’ को अबको बाटो के?

काठमाडौँ । सरकारले मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्दै गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई २५ वर्षसम्म...

विद्यालयमा विद्यार्थीलाई मानसिक र शारीरिक यातना दिन नपाइने: मन्त्रिपरिषद्‌द्वारा शिक्षा नियमावलीको १०औं संशोधन पारित

काठमाडौं, १९ असार । विद्यालयहरूले अबदेखि विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने...

You Missed