Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

एजेन्सी । विश्‍वकै सर्वाधिक सर्च इन्जिन गुगलले नेपालको ११औ गणतन्त्र दिवस मनाइएको छ। उसले आफ्नो अग्र भागमा विश्‍वको सर्वोच्‍च शिखर सगरमाथा राखेर गणतन्त्र दिवस मनाएको हो।

मानिसहरुले सर्ज इन्जिन गुगल डटकम वा गुगलडटएनपी डटकम लग इन गर्दा वरिपरी भर्‍याङ र बीचमा सगरमाथा राखेको देखापर्छ। उक्त ठाउँमा क्लिक गर्दा नेपालको गणतन्त्र दिवस सम्बन्धी जानकारी, समाचार, तस्बिर तथा अन्‍य गतिविधिबारे जानकारी गुगलले राखि दिएको छ।

गुगलले कुनै पनि देशको गणतन्त्र दिवस, स्वतन्त्रता दिवस लगायत महत्वपूर्ण राष्ट्रिय दिवसमा उक्त मुलुकको भण्डा तथा चिह्न अग्र पृष्ठमा राख्‍दै आएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.