Breaking News.... EverestOnlineKhabar
June 27, 2026

July 30, 2017

भरतपुर १९ मा फेरि चुनाव गर्ने सर्वोच्च अदालतको फैसला

काठमाडौं । सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा फेरि मतदान गर्ने फैसला गरेको छ...

उत्तर कोरियाले लगातार मिसायल परीक्षण गरेपछि अमेरिका चीनसंग रुष्ठ

बिबिसि । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु कार्यक्रम बन्द गराउन चीनले चाहिने जति...

सरकार र अनसनरत डा. केसी पक्षबीच कुरा मिलेन, सोमबार पुनः वार्ता हुने

काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसीको वार्ता टोली र सरकारी वार्ता टोलीबीच आइतबार भएको तेस्रो...

हरेक महिना तलब खाने पत्रकार, कर्मचारी र कामदारको संख्या ६६.९ प्रतिशत

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले श्रमजीवी पत्रकारका समस्या समाधान गर्नु आफनो पहिलो दायित्व भएको...

राष्ट्रिय गौरवका योजना निर्माणको गति सुस्त भएपछि विकास समितिको आयो यस्तो निर्देशन

काठमाडौं । व्यवस्थापिका संसद् अन्तर्गतको विकास समितिले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा पूरा गर्न निर्देशन...

प्रचण्डलाई भलिबल संघको सम्मान

काठमाडौं । नेपाल भलिबल संघले पूर्वप्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई...

प्रधानमन्त्रीले भने जस्तो प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकैपटक सम्भव छैन: निर्वाचन आयोग

काठमाडौं । सरकारले प्रदेश सभा र संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा ) को...

केही दिनमै संविधान संशोधन बिधेयक व्यवस्थापिका संसद्मा निर्णयार्थ पेश हुने

काठमाडौं । मधेश केन्द्रीत राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) संग संविधान संशोधनको कबुल गरेपनि त्यस...

यस्ता छन एमालेका १४ जिल्लाका जिससका सभापति र उपसभापतिका उम्मेदवार

काठमाडौं । नेकपा एमालेले १४ जिल्लाका जिल्ला समन्वय समिति (जिसस) का उम्मेदवारको टुंगो लगाएको छ...

काठमाडौं क्षेत्रपाटीबाट हराएका बालक अझै भेटिएनन, छोरा खोजिदिन आमाबुवाको बिलौना

काठमाडौं । गत बिहीबार काठमाडौं क्षेत्रबाट हराएका ५ बर्षीय बालक बिशाल चौधरी अझै भेटिएका छैनन...

घरबाटै बिद्यूत महसुल तिर्ने प्रणाली ल्याउने बिद्यूत प्राधिकरणको तयारी

काठमाडौं । मन्त्रीको सपथ लिए लगत्तै लडाकु कमाण्डरको शैलीमा प्रस्तुत भएका उर्जा मन्त्री महेन्द्रबहादुर शाही...

प्रहरीले यसरी विफल बनायो सिड्नीमा आतंककारी आक्रमणको योजना

सिड्नी,१५ साउन । अस्ट्रेलियाको प्रहरीले एक विमानमाथि गर्न खोजिएको आतंककारी आक्रमण असफल पारेको प्रधानमन्त्री माल्कम...

४५ दिनको लागि शाहिद खकान अब्बासी पाकिस्तानको प्रधानमन्त्री

एजेन्सी,१५ साउन । शाहिद खकान अब्बासी पाकिस्तानका अन्तरिम प्रधानमन्त्री बनेका छन् । सत्तारुढ दल पाकिस्तान...