Breaking News.... EverestOnlineKhabar
June 4, 2026

यस्ता छन एमालेका १४ जिल्लाका जिससका सभापति र उपसभापतिका उम्मेदवार

Loading

काठमाडौं । नेकपा एमालेले १४ जिल्लाका जिल्ला समन्वय समिति (जिसस) का उम्मेदवारको टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले जिसस सभापति र उपसभापतिका उम्मेदवारहरुको टुंगो लगाएको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

यस्ता छन उम्मेदवार :

रामेछाप : सभापति–प्रेमबहादुर खड्का, उपसभापति– दीपा पाख्रिन

रसुवा :  सभापति–कुलप्रसाद भट्ट, उपसभापति–छोपेमा तामाङ्नी

मकवानपुर : सभापति–रघुनाथ खुलाल, उपसभापति– भगवती पुडासैनी

भक्तपुर : सभापति–नवराज गेलाल, उपसभापति–सरिता कुँवर

डोल्पाः सभापति– शेरबहादुर बुढा,

सल्यानः उपसभापति– कुलबहादुर गिरी

कालिकोटः सभापति– प्रेमबहादुर शाही, उपसभापति– सरिता आचार्य

जाजरकोट : सभापति– गोरे कार्की, उपसभापति–कमलादेवी शाही

हुम्ला : उपसभापति– खगेन्द्र कार्की

सुर्खेत : सभापति– टोपबहादुर राजकोटी, उपसभापति– दीपा मल्ल

मुगुः सभापति–पूर्णबहादुर रोकाया, उपसभापति– कर्णशिला मल्ल

खोटाङः सभापति– बबि चाम्लिङ, उपसभापति– गोमा खत्री

इलाम : सभापति– गणेश बराल, उपसभापति– चित्रकला बराइली

बझाङ : सभापति– खड्गबहादुर खड्का, उपसभापति– भागिरथी अवस्थी जोशी

काभ्रे जिल्लामा सिफारिस भएका नाममध्ये जिल्ला नेतृत्वसँग आवश्यक छलफल तथा पार्टी अध्यक्षसँग परामर्श गरी उम्मेदवार टुंगो लगाउने जिम्मा प्रदेश नं. ३ का संयोजक अष्टलक्ष्मी शाक्यलाई प्रदान । बाँकी जिल्लाका उम्मेदवारको टुंगो सोमबार बिहान बस्ने स्थायी कमिटी बैठकले लगाउने । अन्य पार्टीसँग तालमेल गर्नु पर्ने भएमा प्रदेश संगठन कमिटीको नेतृत्वसँग परामर्श गरिने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed