Breaking News.... EverestOnlineKhabar
August 11, 2026

May 2018

एमालेसँग एकता नभए के गर्ने ? यस्तो छ माओवादी केन्द्रको तयारी……

काठमाडौ,बैशाख । नेकपा माओवादी केन्द्रको बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले तीनवटा महत्वपूर्ण विषयमा...

फेरि बढ्यो इन्धनको मूल्य ,पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँ बृद्धि

काठमाडौ,बैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको...

छताछुल्ल राष्ट्रवादःभारतीय दूतावासको सीधा लगानी, देउवाले रोके तर ओलीले अघि बढाए

काठमाडौ,बैशाख । सरकारले काठमाडौंस्थित भारतीय दूतावासलाई पाँच करोड रुपैयाँसम्मका परियोजनामा सीधै लगानी गर्न अनमुति दिएको...

सुन तस्करी प्रकरण : ७ प्रहरी अधिकृतसहित ६३ जनाविरुद्ध मोरङ अदालतमा मुद्दा दर्ता

मोरङ । गायव भएको तस्करीको साढे ३३ किलो सुन प्रकरणसँगै सनम शाक्य हत्या अभियोगमा जिल्ला...

झलनाथका नजरमा राष्ट्रपति र प्रधानमन्त्री भन्दा ‘प्रचण्ड’ ठूलो

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति बिद्या भण्डारी, उपराष्ट्रपति...

‘वान डे’ मा इङल्याण्ड र ‘टेष्ट’ मा भारत शीर्षमा

एजेन्सी । विश्व क्रिकेटको एकदिवसीय राष्ट्रको वरियतामा इंग्ल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिसद...

बलिउड अभिनेत्री सोनम कपुरको मे ८ मा विवाह हुँदै

एजेन्सी। बलिउड अभिनेत्री सोनम कपुर र आनन्द आहूजाको विवाहको तारिख घोषणा भएको छ। सम्बन्धबारे विभिन्न अफवाह र...

बजेट अधिवेशनको कार्यसूची सार्वजनिक, जेठको पहिलो साता राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौं । बैसाख २३ गतेदेखि सुरु हुने संसद्को दोस्रो अधिवेशन (बजेट अधिवेशन) को कार्यसूची सार्वजनिक भएको छ। प्रतिनिधिसभाको...

पाकिस्तानी बलर मोहम्मद हफिजको निलम्बन फुकुवा

एजेन्सी । पाकिस्तानका अफ स्पिनर मोहम्मद हफीजलाई आइसिसिले गरेको निलम्बन फुकुवा गरेको छ। आईसीसीले हफीजमाथि लागेको...

गोदावरी नगरपालिकाकी उपमेयर मुनाले आफनै श्रीमानलाई थुन्न पठाइन

ललितपुर ।ललितपुरको गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीलाई श्रीमानले कुटपिट गरेका छन्। मंगलबार राति श्रीमानले कुटपिट गरेपछि...

शरणार्थी स्वदेश फिर्ता प्रक्रियामा राष्ट्रसंघीय संलग्नता म्यानमारद्वारा स्वीकार

बीबीसी। हाल बंगलादेशमा रहेका म्यानमारका रोहिंग्या शरणार्थीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा म्यानमार र बंगलादेशलाई अन्तर्राष्ट्रिय...

एन्फा निर्वाचनको अन्योल कायमै, फुटबल प्रेमी चिन्तित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनको अन्यौल कायम रहँदा नेपाली फुटबलको भविष्य नै...

आर्मेनिया: एक्ला उम्मेदवार प्रधानमन्त्री नबनेपछि तनाव

बीबीसी । सत्ताधारी रिपब्लिकन पार्टी अन्तरिम प्रधानमन्त्री बन्ने आफ्नो प्रयासको विपक्षमा उभिएपछि आर्मेनियाका विपक्षी नेता...

सिरियाको उत्तरी हासाकह शहरमा अमेरिकी गठवन्धन सेनाको भीषण हवाइ आक्रमण, २५ सर्वसाधारणको ज्यानगयो

बीबीसी । अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा गरेको हवाइ आक्रमणमा परी...

३३ किलो सुन प्रकरणमा एसएसपी दिवेश लोहनी पनि पक्राउ

काठमाडौं । ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणमा एसएसपी दिवेश लोहनी पनि...

केन्द्रीय कार्यालय बैठकमा प्रचण्डको ब्रिफिङ : ‘जिम्मेवारी भूमिकामा रहेका सबै नेताको व्यवस्थापन हु्न्छ ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसंग समान हैसियतमा पार्टी एकता गर्ने सहमति...

प्रदेश १ का आफना प्रिय मुख्यमन्त्री राईप्रति प्रधानमन्त्रीको असन्तुष्टि, सगरमाथा वा कोशी प्रदेश नाम राख्न सुझाव

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम राख्न र राजधानी तोक्न ढिलो...

फेसबुकका २ करोड प्रयोगकर्ता‘एकल’, अब फेसबुकले नै जोडी छान्न मद्दत गर्ने….?

एजेन्सी,बैशाख । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले पछिल्लो समय आफ्ना प्रयोगकर्ताहरुको चाहना, गोपनीयता तथा सुरक्षासँग सम्बन्धित...

You Missed