Breaking News.... EverestOnlineKhabar
October 2, 2026

फेरि बढ्यो इन्धनको मूल्य ,पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँ बृद्धि

Loading

काठमाडौ,बैशाख ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको कारण देखाउँदै निगमले नेपालमा पनि पेट्रोलको मूल्य बढाएको हो ।
गएराति १२ बजेदेखि नै पेट्रोलमा २ रुपैयाँ, मटितेल र डिजेलमा ३–३ रुपैयाँ बढाएको नेपाल आयल निगमले जनाएको छ ।
पेट्रोलको मुल्य अब १०८ रुपैयाँ पुग्यो भने डिजेल र मटितेलको ९०–९० रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed