Breaking News.... EverestOnlineKhabar
October 3, 2026

मुख्य समाचार

कर्णाली प्रदेश समन्वय परिषद्को दोस्रो बैठक शुरु

२०७६ पुस १०, सुर्खेत । कर्णाली प्रदेश समन्वय परिषद्को दोस्रो बैठक राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज...

जलवायु परिवर्तन रोक्न विश्वसमुदाय एक हुनुपर्छ ः प्रचण्ड

२०७६ पुस १०, चितवन । चितवनको सौराहामा अन्तरदेशीय भू–परिधि संरक्षण कार्यक्रम शुरु भएको छ ।...

सरकारमा गएर आत्मघाती काम नगर्न राजपालाई उपेन्द्र यादवको सुझाव

२०७६ पुस ०९, काठमाडौँ– समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा)लाई सरकारमा गएर...

समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

२०७६ पुस ०९, काठमाडौ । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बैठकलगत्तै...

महरामाथिको आरोपबारे छलफल गर्न नेकपाको सचिवालय बैठक

काठमाडौं : सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपबारे छलफल गर्न सत्तारुढ दल नेकपाको सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ। केही समयअघि...

विजया दशमी, शुभ-दिपावली,छटपर्व लगायतका पर्वहरुको शुभकामना आदान-प्रदान : प्रधानमन्त्री केपी शर्मा ओलिको गृह जिल्ला झापामा

प्रधानमन्त्री केपी शर्मा ओलिको गृह जिल्ला झापामा हरेक बर्ष नेपाली हरुको महान चाड विजया दशमी,...

नेकपाको निचोड: वैचारिक छलफलले समाजमा सकारात्मक प्रभाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच सोमबार र मंगलबार...

कांग्रेसले आन्तरिक झगडा गरी राष्ट्रिय जागरण अभियान सभा समापन गरेको छ ।  

काठमाडौँ /राजविराज : कांग्रेसको आन्तरिक झगडाको रोग मंगलबार सप्तरीमा भएको राष्ट्रिय जागरण अभियानको समापनमा देखा परेको छ...

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न सहसचिवहरुको सरुवा गरेको छ

काठमाडौँ :शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न सहसचिवहरुको सरुवा गरेको छ । जस अनुसार सहसचिव...

निजामती कर्मचारीको संख्या कटौती गरिने:संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौती गर्न लागिएको बताएका छन्...

प्रदेश १ मा पहिलोपटक रोस्ट्रम घेराउ:कांग्रेस सांसदले रोस्ट्रम घेरे

विराटनगर : प्रदेश १ सरकारले प्रमुख विपक्षी कांग्रेसको अवरोधबीच प्रदेशसभामा मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पेस गरेको...

नेकपा झापा जिल्ला कमिटीले संविधान दिवसको अवसरमा आयोजना गरेको जनसभामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्ने:

नेपाल कम्युनिस्ट पार्टी(नेकपा ) झापा जिल्ला कमिटीले संविधान दिवसको अवसरमा आयोजना गरेको जनसभामा उपप्रधान...

उत्तर कोरियाको लगानी बन्द गर्न निर्देशन :संयुक्त राष्ट्र संघ

काठमाडौं । सरकारले नेपालमा रहेको उत्तर कोरियाको लगानी बन्द गर्न निर्देशन दिनुको कारण संयुक्त राष्ट्र...

सीजी होटेल्स एन्ड रिसोर्ट’का कार्यकारी निर्देशक राहुल चौधरीलाई शक्तिशाली ३५ व्यवसायीको सूचीमा

काठमाडौं : भारतको प्रतिष्ठित म्यागेजिन ‘होटेलियर’ले लगातार दोस्रो वर्ष ‘सीजी होटेल्स एन्ड रिसोर्ट’का कार्यकारी निर्देशक राहुल...

कांग्रेसको नियमावली संशोधनसहित सर्वसम्मत पारित

काठमाडौं : कांग्रेसको नियमावली संशोधनसहित सर्वसम्मत पारित भएको छ। रमेश लेखक संयोजक रहेको नियमावली संशोधन मस्यौदा...

नेकपाको प्रदेश २ मा पार्टी विधानविपरीत प्रदेश कमिटी गठन

नेकपाको प्रदेश २ मा पार्टी विधानविपरीत प्रदेश कमिटी गठन र शपथ ग्रहण भएको भन्दै विवाद...

दिपावली र कालो दिन दुवैमा सहभागि नहुने समाजवादी पार्टीको निर्णय

३० भाद्र, काठमाडौं सत्तारुढ दल समाजवादी पार्टीले असोज ३ गते कालो दिन र दिपावली दुवै...

कृष्णबहादुर महरा इतिहासकै सबैभन्दा कमजोर सभामुख : कांग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडाैं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरालाई इतिहासकै सबैभन्दा कमजोर सभामुख...

You Missed