Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

२०७६ पुस ०९, दाङ । बुधवार दिउँसो दाङको लमहीमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । तुल्सीपुरबाट भालुबाङ जाँदै गरेको रा १ ख १४८९ नम्बरको बस ब्रेक फेल भइ भित्तामा पल्टिदा ३२ जना सवार मध्ये २३ जना घाइते भएका हुन् । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed