Breaking News.... EverestOnlineKhabar
November 3, 2026

पौराणिक पात्र कि आइटम डान्स? फिल्म ‘पाँच पाण्डव’ र इभा गिरीको गीतलाई लिएर चर्को विवाद

बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव: काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

भुटानमा हिमताल फुट्दा प्रसिद्ध ‘गसा छाचु’ तातोपानी कुण्डमा बाढी, भौतिक संरचनामा क्षति

रास्वपा सांसद खगेन्द्र सुनार जोडिएको अडियो प्रकरण: ‘गम्भीरताका साथ छानबिन गर्दैछौँ’ — पार्टी

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

बाँके, ५ कात्तिक । बाँके जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने...

प्रतिनिधिसभा पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाका ३७ सीटमा को–को भिड्दैछन् ?

काठमाडौ,५ कार्तिक । आगामी मंसिर १० मा हुने पहिलो चरणको चुनावका लागि प्रतिनिधिसभातर्फ ३२ जिल्लाका...

आजदेखि ठमेलभित्र सवारी साधन लैजान निषेध

काठमाडौ,५ कार्तिक । प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको काठमाडौंको ठमेललाई आजदेखि सवारी साधनमुक्त क्षेत्र बनाइएको...

पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

काठमाडौ,५ कार्तिक । प्रत्यक्षतर्फ पहिलो चरणको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । आज...

काठमाडौंको म्हैपीमा गोली चल्यो, एक जना घाइते, ५ पक्राउ

काठमाडौ,५ कार्तिक । राजधानीको म्हैपीमा आज बिहान गोली चलेको छ । गोली लागेर एकजना घाइते...

राष्ट्रपति भण्डारीको भाइ डेगेन्द्रसंग भाइटीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाइ भाइटीका लगाइ दिनुभको छ । राष्ट्रपति भण्डारीले...

दाजुभाइ र दिदीबहिनी नहुनेहरुले रानीपोखरस्थित बालगोपालेश्वर मन्दिरमा टीका लगाए

काठमाडौं । भाइटीकामा दाजुभाई तथा दिदीबहिनी नहुनेहरुले रानीपोखरस्थित बालगोपालेश्वर मन्दिरमा पुगी भाइटीका लगाएका छन ।...

प्रधानमन्त्री देउवाद्वारा बहिनी दुर्गाबाट टीका ग्रहण

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहिनी दुर्गा चन्दको हातबाट भाइटीका ग्रहण...

क्याटलोनिया स्पेनमै रहन्छ : स्पेन राजा

बिबिसि । स्पेनी राजा फेलिपे छैटौँले क्याटलोनिया स्पेनको ‘महत्वपूर्ण हिस्सा रहेको र रहिरहने’ बताएका छन्...

उडने प्रजातीका कीराको संख्या ७५ प्रतिशतले घट्यो

बिबिसि । ३० वर्ष यता उड्ने प्रजातिका कीराको संख्या ठूलो परिमाणमा घटेको एक अध्ययनले देखाएको...

ईङलीस प्रिमियर लिग फुटबलमा ब्राइटन एण्ड होभ एल्बियन बिजयी

एजेन्सी । ईङलीस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा ब्राइटन एण्ड होभ एल्बियन बिजयी भएको छ...

श्रीलंकाबिरुद्ध पाकिस्तानको ४–० अग्रता

एजेन्सी । श्रीलंकाबिरुद्धको चौथो वन डे क्रिकेट पाकिस्तानले जितेको छ । चौथो एक दिवसिय क्रिकेटमा...

पूर्वराजा शाहद्वारा बहिनी शोभाको हातबाट भाइटीका ग्रहण, मुलकको लागि जिम्मेवारी लिन र नेतृत्व दिन तयार रहेको शाहको भनाई

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको लागि जिम्मेवारी लिन र नेतृत्व दिन तयार रहेको बताउनु...

तिहारको अन्तिम दिन, भाइटीका लगाईंदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौं एवम् अन्तिम दिन आज भाइटीका लगाईदै छ । दिदीबहिनीले...

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको ३५ वर्ष पुरानो प्रेमपत्र सार्वजनिक

एजेन्सी,३ कार्तिक । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नी प्रेमिकालाई लेखेको केही पत्र सार्वजनिक गरिएको छ...

तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवद्र्धनको पूजाआजा गरी मनाइँदै

काठमाडौ,३ कार्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवद्र्धनको पूजाआजा...

आजवाट नेपाल संवत् ११३८ सुरू, नेवारी समुदायले आज साँझ म्हः पूजा गर्दै

काठमाडौ,३ कार्तिक । नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस पात्रोलाई...

You Missed