Breaking News.... EverestOnlineKhabar
June 25, 2026

प्रधानमन्त्री देउवाद्वारा बहिनी दुर्गाबाट टीका ग्रहण

Loading

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहिनी दुर्गा चन्दको हातबाट भाइटीका ग्रहण गर्नुभएको छ ।
पञ्चाङग निर्णायक समितिले तोकेको उत्तम साइत ११ बजेर ५१ मिनेटको साइतमा प्रधानमन्त्री देउवाले टीका ग्रहण गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले भाइटीकाको अवसरमा देश बिदेशमा रहेका सम्पूर्ण नेपालीलाई हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed