Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाइ भाइटीका लगाइ दिनुभको छ ।
राष्ट्रपति भण्डारीले शनिबार बिहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिनुभएको हो ।

राष्ट्रपति निवास शीतल निवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत प्रदान गर्नुभएको थियो ।

भाइ डेगेन्द्र पाण्डेले दक्षिणा प्रदान गरेर आफनी दिदी राष्ट्रपति भण्डारीसंग आशीर्वाद लिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed