Breaking News.... EverestOnlineKhabar
June 25, 2026

दाजुभाइ र दिदीबहिनी नहुनेहरुले रानीपोखरस्थित बालगोपालेश्वर मन्दिरमा टीका लगाए

Loading

काठमाडौं । भाइटीकामा दाजुभाई तथा दिदीबहिनी नहुनेहरुले रानीपोखरस्थित बालगोपालेश्वर मन्दिरमा पुगी भाइटीका लगाएका छन ।
प्रत्येक बर्ष भाइटीकाका दिन बालगोपालेश्वरको मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिन्छ ।

रानीपोखरीको बीच भागमा रहेको मन्दिरको पुनर्निर्माण यो वर्ष पनि सकिएन । भत्किएको मन्दिरकै छेउमा बसेर सबैले टीका एवम आज पूजाआजा गरेका छन ।

२०७२ माघ २ गते राष्ट्रपतिले रानीपोखरी पुननिर्माणको शिलान्यास गरेको भए पनि दुई वर्षसम्म यसको हालत अलपत्र नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed