Breaking News.... EverestOnlineKhabar
October 6, 2026

मुख्य समाचार

गाजर खानुस, स्वस्थ हुनुस

काठमाडौं । गाँजरलाई मानिसहरुले सलादको रुपमा प्रयोग गर्छन् । स्वास्थ्यका लागि गाँजर निकै उपयोगी हुने...

प्राधिकरणले ३ जिल्लामा ५ वटा एकीकृत बस्ती बनाउने

काठमाडौं। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सिन्धुपाल्चोक,रामेछाप र काभ्रेपलाञ्चोक जिल्ला गरी पाँचवटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई...

पाँच बर्षभित्र सुकुम्बासी समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

झापा । प्रधानमन्त्री केपी ओलीले आगामी पाँच वर्षभित्र सुकुम्बासी समस्याको स्थायी समाधान गरिने बताउनुभएको छ...

भदौ ८ गते कांग्रेसको केन्द्रीय समिति बैठक, पदाधिकारी तथा सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसले यहि भदौ ८ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । शुक्रबार बिहान...

एसियाड अन्तर्गत भलिबलमा नेपाल ताइपेइसंग हार्यो, शुक्रवार दक्षिण कोरियासंग भिडने

एजेन्सी । इन्डोनेसियामा जारी १८ औँ एसियाली खेलकुद-एसियाडअन्तर्गत पुरुष भलिबलमा नेपालले कमजोर सुरुवात गरेको छ। समूहको...

निर्मला पन्तको हत्याको बिषयलाई लिएर महेन्द्रनगरमा तनाव झन बढ्दै

कञ्चनपुर । कञ्चनपुरकी १३ बर्षिया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर बुधवार पनि स्थानीयले प्रर्दशन...

प्रहरीले अब घर, डेरा र होटलको कोठामा खानतलासी गर्न नपाउने

काठमाडौ,भदौ । प्रहरीले बिना सूचना कसैको घर, डेरा, अपार्टमेन्ट, कोठा बासस्थान तथा रात बिताउने गरी...

नेपाल प्रहरीका एआइजी बढुवा प्रक्रिया सुरुः यी हुन् दाबेदार…..

काठमाडौ,भदौ । गृह मन्त्रालयले चार महिनादेखि रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को बढुवा प्रक्रिया बल्ल...

१० लाख रुपैयाँ लुटेर कार्यालय सहयोगीको हत्या

दार्चुला,भदौ । दार्चुलाको मार्मामा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या भएको छ । मार्मा गाउँपालिका–१ घोल्जर...

प्रधानमन्त्री ओलीको स्वरुप बिगारेको तस्बिर फेसबुकमा सेयर गर्दा सरकारी कर्मचारी पक्राउ…?

काभ्रे,भदौ । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ५ का सचिव होमनाथ सिग्देलले अगस्ट ७ अर्थात्...

बकर इद मनाइँदैः प्रदेश १, २ र ५ मा सार्वजनिक बिदा,उच्चपदस्थ नेतृत्वबाट शुभकामना व्यक्त

काठमाडौ,भदौ । मुश्लिम धर्मावलम्बीले आफ्नो चाड बकर इद आज मनाउँदै छन् । ३ दिनसम्म मनाइने...

नागरिकता सम्बन्धी विधेयक संशोधन गर्न गृहमन्त्रीलाई दबाब

काठमाडौं । राष्ट्रिय जागरण परिषद् नेपालले गृहमन्त्री रामबहादुर थापासँग नेपाल नागरिकता ऐन–२०६३ लाई संसोधन गर्न बनेको...

उदयपुरमा आफ्नै श्रीमतीलाई करणी गरेकाे आरोपमा एक व्यक्ति पक्राउ

उदयपुर ।उदयपुरमा आफ्नै श्रीमतीलाई जबरजस्तीकरणी गरेकाे आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। रौतामाई गाउँपालिका-२, नौले करकुसेका...

अफगानिस्तानको राष्ट्रपति भवनमा रकेट आक्रमण

बीबीसी । तालिबानी समूहले अफगानिस्तानको राष्ट्रपति भवनमा रकेट आक्रमण गरेका छन्। अफगनिस्तानका राष्ट्रपति मोहमद असरफ...

संघीयता असफल भए प्रधानमन्त्री पनि असफल : थापा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम सांसद गगन थापाले संघीयताको असफलतासंगै प्रधानमन्त्री केपी ओली...

प्रधानमन्त्रीद्दारा नेपालको पहिलो नमुना बायोग्यास पाइपलाइनको उद्घाटन

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा नेपालको पहिलो नमुना बायोग्यास पाइपलाइनको उद्घाटन गर्नुभएको छ ।...

राष्ट्रियसभाले तीन बिधेयक छलफलका लागि बिषयगत समितिमा पठायो

काठमाडौँ । राष्ट्रियसभाले विभिन्न शीर्षकका तीन विधेयकमा दफावार छलफलका लागि विषयगत समितिमा पठाएको छ । ...

इरानको पहिलो लडाकू विमान सार्वजनिक, ककपिटमा देखिए राष्ट्रपति

बीबीसी । इरानले तेहरानमा आयोजित प्रतिरक्षा प्रदर्शनीका अवसरमा पहिलो घरेलु लडाकू विमान सार्वजनिक गरेको छ...

एप्पल आइप्याडको ब्याट्री बिस्फोट

एजेन्सी । एप्पल आइप्याडको ब्याट्री बिस्फोट हुँदा एप्पलमा कार्यरत तीन कर्मचारीमा समस्या देखिएको छ । नेदरल्याण्डसको...

You Missed