Breaking News.... EverestOnlineKhabar
June 27, 2026

उदयपुरमा आफ्नै श्रीमतीलाई करणी गरेकाे आरोपमा एक व्यक्ति पक्राउ

Loading

उदयपुर ।उदयपुरमा आफ्नै श्रीमतीलाई जबरजस्तीकरणी गरेकाे आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। रौतामाई गाउँपालिका-२, नौले करकुसेका ४५ वर्षीय दुर्गा भनिने दिपबहादुर राउतलाई प्रहरीले पक्राउ गरेकाे हाे।

राउतकी श्रीमतीले आफूलाई श्रीमानले जबरजस्तीकरणी गरेको र नाबालिका छोरीलाई समेत यौन दुर्ब्यवहार गरेको भन्दै साेमबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएकी थिइन्।

श्रीमतीकाे जाहेरीका अाधारमा खटिएकाे प्रहरीकाे टोलीले राउतलार्इ पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.