Breaking News.... EverestOnlineKhabar
October 25, 2026

एभरेष्ट अन्लाईन खबर

रोनाल्डो युभेन्टसको ट्रेनिङ्गमा

एजेन्सी । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले आफ्नो नयाँ क्लब युभेन्टसका साथी खेलाडीसँग भेटघाट गरेका छन्...

प्रियंका र निकको बिहे सेप्टेम्बरमा

एजेन्सी । भारतीय अभिनेत्री प्रियंका चोपडाले आफना प्रेमी अमेरिकी गायक निक जोनससंग आउँदो सेप्टेम्बरमा बिहे...

चर्को ब्याजदरको मारमा घर बनाइरहेका भूकम्पपीडितहरू

काठमाडौं । आवासीय ऋण सुविधास्वरूप दुई प्रतिशत ब्याजदरमा ऋण पाइरहेका भूकम्पपीडितहरूको सुविधा अवधि सकिएको भन्दै...

इटली : भूकम्पपछिको उद्धारमा सघाएको चर्चित कुकुरको सम्झना

बीबीसी । इटलीमा सन् २०१६ को भूकम्पपछिको उद्धार कार्यमा सघाएको एउटा चर्चित कुकुरको हत्या गरिएको...

उत्तर कोरियाले ‘नयाँ क्षेप्यास्त्रको विकास गर्दैछ’

बीबीसी ।अमेरिकी गुप्तचर अधिकारीहरूले ट्रम्प प्रशासनसँगको न्यानो सम्बन्धका बावजुद उत्तर कोरियाले नयाँ बलिस्टिक क्षेप्यास्त्रहरूको विकास...

महासमिति बैठकबारे नेपाली कांग्रेसभित्र पुनःविवाद…..?

काठमाडौ,साउन । चुनावी हार समीक्षा गर्न चैत ९ देखि वैशाख १६ गतेसम्म चलेको नेपाली कांग्रेस...

पूर्वराजा ज्ञानेन्द्र स–परिवार थाइल्याण्ड जाँदै….

काठमाडौ,साउन । पूर्वराजा ज्ञानेन्द्र शाह कान्छी नातीनीलाई उच्च शिक्षाका लागि कलेज भर्ना गर्न थाइल्यान्ड जाने...

जाल्टन इब्राहिमोभिकको ह्याट्रिकमा ग्लालेक्सीको जित

एजेन्सी,साउन । स्वीडेनका स्टार जाल्टन इब्राहिमोभिचको ह्याट्रिक गोलमा एलए ग्यालेक्सीले जित हात पारेको छ ।...

इरानसँग विना शर्त वार्ता गर्न तयार रहेको अमेरिकी राष्ट्रपति ट्रम्प भनाई

एजेन्सी,साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेताहरु समक्ष वार्ताको प्रस्ताव गरेका छन् । ट्रम्पले...

भारतमा आरक्षणको आन्दोलन हिंसात्मकःरेलको अगाडि हाम फालेर आत्महत्या

महाराष्ट्र,साउन । मराठा समुदायलाई सरकारी जागिर र शिक्षामा १६ प्रतिशत आरक्षणको माग गर्दै भारतको महाराष्ट्रमा...

न्यायपालिकामाथि प्रहार भएको कामु प्रधानन्यायाधिश जोशीको टिप्पणी

काठमाडौ,साउन । प्रधानन्यायधीश नियुक्ति प्रक्रिया थप अन्योलमा धकेलिएपछि कामु प्रधानन्याधीश दीपकराज जोशीले अनाबश्यक विषयलाई विवादमा...

चिकित्सा शिक्षा विधेयकमा सांसद गगन थापाको संशोधन प्रस्ताव दर्ता

काठमाडौ,साउन । डा.गोविन्द केसीसँगको सहमतीपछि सरकारले संसदमा प्रस्तुत गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा नेपाली कांग्रेसका...

नेपाली कांग्रेसले सरकारविरुद्ध आज देशभर प्रदर्शन गर्दै

काठमाडौ,साउन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकासहित देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ । सरकार...

जापानले नेपालमा थप लगानी गर्ने

काठमाडौं । नेपालका लागि जापानका राजदुत मासामिची साइगोले परिवर्तित अवस्थामा नेपालको आर्थिक र व्यापारिक अवस्था सुदृढ...

५ वर्षभित्र बालश्रम र श्रम शोषणको अन्त्य : मन्त्री विष्ट

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले बालश्रम सभ्य समाजको कलंक भएको बताएका छन्। श्रम...

नेपालले ऐतिहासिक ‘ओडिआई’ नेदरल्याण्डसंग खेल्दै

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरुको गरेको दुई दशकपछि नेपालले पहिलो पटक वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेट...

प्रियंका सलमानको ‘भारत’ बाट ‘आउट’ भएपछि कटरिना ‘इन’

काठमाडौं। सलमान खानको नयाँ फिल्म ‘भारतमा’मा अभिनत्री कट्रिना कैफ अनुबन्धित भएकी छिन्। सुरुमा फिल्मका लागि अभिनत्री...

प्रस्तावित प्रधानन्यायाधीश जोशीका बिषयमा निर्णय गर्न सुनुवाई समिति फेरि असफल, अर्को बैठक बुधवार

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाईको निर्णय बुधबार दिउँसो साढे ३ बजेसम्मका लागि सरेको...