Breaking News.... EverestOnlineKhabar
October 28, 2026

गुटबन्दी अन्त्य नभए पार्टीको अस्तित्व समाप्त हुने माओवादी केन्द्रको निष्कर्ष……

काठमाडौ,३ साउन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र अझै गुट हाबी भएको भन्दै गुटबन्दी...

भोलीसम्म सरकार विस्तार गर्ने सत्तारुढ दलबीच सहमति…..

काठमाडौ,३ साउन । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सरकार विस्तारमा ढिलाइ नगर्ने सहमतिमा...

स्थानीय तह निर्वाचनःलोकप्रिय मतमा कांग्रेस र एमाले झण्डै बराबर

काठमाडौ,३ साउन । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस भन्दा नेकपा एमालेले ४९ बढी स्थानीय तह...

अर्थसमितिद्वारा कर र्फच्यौट आयोग ऐन खारेज गर्न निर्देशन……

काठमाडौ,३ साउन । चौतर्फी दबाब र आलोचनापछि आफ्नो पूर्वनिर्णय सच्याउँदै संसद्को अर्थ समितिले कर फछ्र्योट...

आइएसविरुद्ध पाकिस्तानको विशाल अभियान

एजेन्सी,२ साउन । पाकिस्तानी सेनाले चरमपन्थी संगठन इस्लामिक स्टेट आइएसविरुद्ध अफगानिस्तानको सीमा क्षेत्रमा विशाल अभियान...

प्रचण्ड सरकारका पालाका मन्त्रीले अझैसम्म छाडेनन् मन्त्री क्वाटर….

ललितपुर,२ साउन । गत जेठ २३ गते शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपछि पुष्पकमल दाहाल प्रचण्ड...

आयल निगमद्वारा जग्गा खरिदः डेढ अर्बमा ६७ करोड घोटाला

काठमाडौ,२ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं...

भरतपुर महानगरको फैसला असोज २ अघि नै हुने प्रधानन्यायाधीश पराजुलीको भनाई..

काठमाडौ,२ साउन । प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीले भरतपुर महानगरमा मतगणना या पुनः मतदानको विषयमा अदालत छिट्टै...

विश्वकप छनोट क्रिकेटमा नेपालले आयोजक सिंगापुरसँग खेल्दै

काठमाडौ,२ साउन । सिंगापुरमा आजदेखि सुरु हुने १९ वर्षमुनीको विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा नेपालले...

प्रधानन्यायाधिश पराजुलीले भनेः‘ अब म स्मार्ट जस्टिस सिस्टममा जान्छु’

काठमाडौ,२ साउन । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्यायालयको पहुँच बढाउनु आफ्नो कार्यकालको मुख्य उद्देश्य भएको बताएका...

मन्त्रिपरिषद् विस्तार कहिले ? यस्तो छ प्रधानमन्त्री देउवाको तयारी….

काठमाडौ,२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिन तयारी थालेका छन्। देउवाले २४ जेठमा...