Breaking News.... EverestOnlineKhabar
May 12, 2026

मधेशमा आइएनजिओको डलरको बाढी,के हो उद्धेश्य…..?

Loading

काठमाडौ,३ साउन ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु (आईएनजिओ) ले मधेसका २२ जिल्लामा गएको १ वर्षको अवधिमा २३ अर्बभन्दा बढी रकम खर्च भएको खुलासा भएको छ । मधेसका झापादेखि कञ्चनपुरसम्म सक्रिय बिभिन्न ७३ वटा आइएनजिओले २३ अर्ब रुपैयाँ खर्च गरेको खुलासा भएको हो ।
आइएनजिओले कैलालीमा सबैभन्दा बढी ५२ र नवलपरासीमा सबैभन्दा कम २२ वटा परियोजना चलाएका थिए । यो तथ्यांक अर्थ मन्त्रालय अन्तर्गत बैदेशिक आर्थिक सहायता तथा समन्वय महाशाखाको हो । मधेसका जिल्लाहरुमा अमेरिकाका २६, बेलायतका १४, जर्मनी र स्वीट्जरल्याण्डका ४–४ गैरसरकारी संस्था सक्रिय छन् ।मधेसमा खर्च भएकामध्ये चितवनमा सबैभन्दा बढी २ अर्व छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.