Breaking News.... EverestOnlineKhabar
October 4, 2026

मुख्य समाचार

अमेरिकी स्वास्थ्य मन्त्रीको राजीनामा

बिबिसि । सरकारी कामको सिलसिलामा महंगा निजी विमानहरुबाट यात्रा गरेकोमा व्यापक आलोचना भएपछि अमेरिकी स्वास्थ्यमन्त्री...

बर्षको एकपटक मात्र खुल्ने तलेजु मन्दिर आज खुल्ला

काठमाडौ,१३ असोज । काठमाडौंको हनुमानढोका दरबारमा रहेको तजेलु भवानीको मन्दिर आज खुलेको छ । यो...

दसैं टीका कुन बेला लगाउँदा उत्तम ? यस्तो भन्छन् ज्योतिष…..

काठमाडौ,१३ असोज । यस वर्षको दसैं नवरात्र सुरू भइसकेको छ। असोज ५ गतेबाट सुरू भएको...

तुलनात्मक रुपले यस वर्षको दसैँ शान्त भएको नेपाल प्रहरीको दावी

काठमाडौ,१३ असोज । नेपाल प्रहरीले यो वर्षको दशैँ तुलनात्मक रुपले शान्तिसुरक्षा र चोरी डकैतीको कोणले...

४६ हजार अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ

काठमाडौ,१३ असोज । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४६ हजार अमेरिकी डलरसहित एक चिनियाँलाई बिहीबार पक्राउ...

आन्दोलनरत डाक्टरहरुका जायज माग सम्वोधन गर्न सरकार तयार

काठमाडौ,१३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिई बिहीबार...

आज महानवमी पर्व, दुर्गा भवानीको पूजा गरिंदै

काठमाडौ,१३ असोज । महानवमी पर्व शुक्रबार हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ ।...

राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतिको दर्शन

काभ्रे । राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेको पलाञ्चोक ९ मा रहेको पलाञ्चोक भवगतीको दर्शन र पूजापाठ...

निर्वाचन आयोग प्रदेश र प्रतिनिधि सभा चुनावको तयारीमा

काठमाडौं । स्थानीय तहको निर्वाचन सम्पन्न भएसंगै निर्वाचन आयोग प्रदेश र प्रतिनिधि सभा चुनावको तयारीमा...

चिकित्सक हड्ताल : बहिरंग बन्द भएपनि ‘इमरर्जेन्सि’ बाट सेवा

काठमाडौं । नेपाल सरकार र आन्दोलनरत चिकित्सकहरुबीच सहमति हुन नसकेपछि नेपाल चिकित्सक संघले आन्दोलन जारी...

९ वर्षपछि आज काठमाडौंकी कुमारी फेरिँदै

काठमाडौ,१२ असोज । काठमाडौंकी कुमारी आज फेरिँदैछ । अहिलेकी कुमारी मतिना शाक्यको उमेर १२ वर्ष...

प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कदै

काठमाडौ,१२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिएर आज स्वदेश...

दशैँमा खसीबोकाको व्यापारःएक हप्तामा ४४ करोडका खसीबोका बिक्री…..

काठमाडौ,१२ असोज । घटस्थापनादेखि फुलपातीसम्म उपत्यकामा मात्रै ४४ करोड ३२ लाख रुपैयाँको खसीबोका–च्यांग्रा बिक्री भएका...

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस,क्षतिको विवरण आउन बाँकी…..

दिपायल,१२ असोज । बैतडी केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अधिकांश जिल्लामा महसुस...

बडा दशैँको आज आठौँ दिन अर्थात महाअष्टमी, शक्तिपीठहरुमा बलि चढाइँदै

काठमाडौ,१२ असोज । बडादशैंको आठौं दिन आज देशभर माता दूर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी...

प्रदेश नं. २ को सम्पुर्ण निर्वाचन परिणाम सार्वजनिकः कहाँ कसले कहाँ जिते ?(सूचीसहित)

काठमाडौ,१२ असोज । प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको सम्पुर्ण नतिजा सार्वजनिक भएको छ...

यु–१८ साफ च्याम्पियनसिपको उपाधि नेपाललाई

काठमाडौ,१२ असोज । नेपालले यु–१८ साफ च्याम्पियनसिप उपाधि जितेको छ । भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ...

रौतहटको परोह नगरपालिकाको जिंगडा बेलबिछवामा सेफ्टी ट्याङ्कीमा निस्सासिएर ३ जनाको मृत्यु 

रौतहट । रौतहटको परोहा नगरपालिका १ जिंगडा बेलबिछवामा नवनिर्मित घरको सेफ्टी ट्याङ्कीमा निसासिएर ३ जनाको...

यस्तो छ सन् २०१७ का लागि प्रेरणादायी तथा सृजनशील महिलाहरुको सूची

बिबिसि । ‘१०० विमिन’ अर्थात् १०० महिला समाचार श्रृङखला अन्तर्गत बीबीसीले सन् २०१७ का लागि...

You Missed