Breaking News.... EverestOnlineKhabar
October 6, 2026

मुख्य समाचार

माल्दिभ्समा राजनीतिक संकट चुलियो, प्रधानन्यायाधीश लगायत न्यायाधीशहरु थुनामा

बीबीसी । माल्दिभ्समा सरकार र सर्वोच्च अदालतबीच विवाद चुलिएपछि राष्ट्रपति अब्दुल्लाह यामिनले प्रधानन्यायाधीश अब्दुल्लाह साइद...

चुडामणि शर्माको घरमा चन्द माओवादीको आक्रमण, शर्माको नीजि आवासमा ढुंगामुढा र तोडफोड

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले राजस्व अनुसन्धान विभागका निलम्बित महार्देशक चुडामणि...

राष्ट्रपतिको मौका आए तयार छु, एउटै व्यक्ति महत्वपूर्ण पदमा दोहरिनु उचित होइन : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपतिको प्रस्ताव आए आफू...

किर्तेमा फसिन् प्रदेशसांसद यादवः जिल्ला अदालतमा मुद्दा दायर

कपिलवस्तु,माघ । प्रदेश ५ की सांसद सुष्मा यादवविरुद्ध किर्ते हस्ताक्षरमा संलग्न रहेको आरोपमा जिल्ला अदालतमा...

राष्ट्रियसभा निर्वाचन भोलिः शुक्रबार राष्ट्रपतिलाई परिणाम बुझाउने तयारी

काठमाडौ,माघ । राष्ट्रिय सभा सदस्यका लागि भोलि बुधबार निर्वाचन हुँदैछ । राष्ट्रिय सभाको निर्वाचनसँगै प्रतिनिधिसभाको...

विवादकाबीच माओवादी केन्द्र प्रदेश ७ को संसदीय दलको नेतामा त्रिलोचन भट्ट चयन

कैलाली,माघ । प्रदेश नम्बर सातको प्रदेश सभाको माओवादी संसदीय दलको नेतामा त्रिलोचन भट्ट चयन भएका...

पूर्वप्रधानमन्त्री एंव एमाले बरिष्ठ नेता झलनाथ खनाल आज स्वदेश फर्किँदै

काठमाडौ,माघ । आइक्याप स्थायी समितिको २९ औँ बैठकमा भाग लिन इरान जानुभएका पूर्वप्रधानमन्त्री एंव एमाले...

सिन्धुली—काठमाण्डौ सम्पर्क मञ्चको पालिका स्तरीय प्रथम सम्मेलन सम्पन्न

काठमाडौ,माघ । सिन्धुली—काठमाडौ सम्पर्क मञ्चको पालिका स्तरीय भेलाले संविधानको नयाँ व्यवस्था अनुसार सिन्धुलीका ९ वटै...

टेलिकमले पनि ल्यायो ब्यालेन्स सापटीको सुविधा

काठमाडौँ । नेपाल टेलिकमले फोन सम्पर्कलाई निरन्तरता दिन नमस्ते क्रेडिट सेवाको सफ्ट लञ्च गरेको छ...

नयाँ सरकारले विकास गरेर चमत्कार देखाउँछ : प्रचण्ड

चितवन । पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब बन्ने सरकारले विकासका...

माघ २६ गते प्रदेश नम्बर १ मा एमालेको संसदीय दलको नेता चयन

बिराटनगर । प्रदेश नम्बर १ मा नेकपा एमालेको संसदीय दलको नेता चयनका लागि माघ २६...

सरकारी कर्मचारीको मस्तीःविदेश भ्रमणमै दुई अर्ब स्वाहा……

काठमाडौ,माघ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण जानेक्रममा करोडौं रुपैयाँ अनियमितता गरेको...

प्रदेश नम्बर ४ प्रदेशसभाको पहिलो बैठक आज

पोखरा,माघ । प्रदेश–४ को पहिलो बैठक आज बस्दैछ । बैठकको सबै तयारी पूरा भएको छ...

ओली र दाहाललाई फकाउँदै राष्ट्रपति भण्डारी,राष्ट्रपतिमा दोहोरिने इच्छा

काठमाडौ,माघ । राष्ट्रपतिमा दोहोरिन राष्ट्रपति विद्यादेवि भण्डारी तिव्र चलखेलमा लाग्नुभएको छ । राष्ट्रपति भण्डारीले पार्टी...

एमाले—माओवादी केन्द्र एकता प्रक्रियाःमाओवादी केन्द्रले प्रधानमन्त्री वा अध्यक्ष नपाए एकता असम्भव…..

काठमाडौ,माघ । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया भित्रभित्रै जटिल मोडमा पुगेको छ ।...

राष्ट्रियसभा चुनावः मौन अवधि सुरु, के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

काठमाडौ,माघ । माघ २४ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ...

प्रदेश नम्बर १ मा मुख्यमन्त्री छान्न एमालेलाई धौ धौ, राईको पल्लाभारी

बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललाई...

एसियाली ब्याडमिन्टन टिम च्याम्पियनसिपमा ४ नेपालीले प्रतिष्पर्धा गर्ने

एजेन्सी । एसियाली ब्याडमिन्टन टिम च्याम्पियनसिपमा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन । उक्त...

You Missed