Breaking News.... EverestOnlineKhabar
June 26, 2026

चुडामणि शर्माको घरमा चन्द माओवादीको आक्रमण, शर्माको नीजि आवासमा ढुंगामुढा र तोडफोड

Loading

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले राजस्व अनुसन्धान विभागका निलम्बित महार्देशक चुडामणि शर्माको निजी आवासमा ढुंगामुढा र तोडफोड गरेका छन् ।

नेकपाका कार्यकर्ताले बुढानिलकण्ठस्थित शर्माको घरमा नाराबाजी गर्दै ढुंगामुढा र तोडफोड गरेका हुन ।

राजश्व अनुसन्धान बिभागको महानिर्देशक जस्तो गरिमामाय पदमा बसेर अरबौं आर्थिक घोटाला गरेको भन्दै शर्मालाई पदबाट निलम्बन गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीबिरुद्ध चलाएका फरक–फरक मुद्दा बिशेष अदालतमा बिचारधिन छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed