Breaking News.... EverestOnlineKhabar
October 3, 2026

May 2018

प्रहरी झुक्याउन १७ दिनमा ८ सिमकार्ड परिर्वतन…..?

भक्तपुर,बैशाख । भक्तपुरको थिमी नगरपालिकाका प्रमुखमाथि आक्रमण गर्ने मुख्य अभियुक्तले १७ दिनमा आठवटा सिमकार्ड बदलेको...

कंगोमा इबोला भाइरसका कारण १७ जनाको मृत्यु

एजेन्सी,बैशाख । इबोला भाइरसका कारण अफ्रिकन मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा १७ जनाको मृत्यु भएको छ...

धनुषा र महोत्तरीमा ठुलो हुरीःमोदीको लागि बनाइएको स्वागतद्वार ढल्यो

जनकपुरधाम,बैशाख । धनुषा र महोत्तरीमा आज बिहान आएको हावाहुरीले ठुलो क्षति पुर्‍याएको छ । हुरीले...

भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणः२० वर्षमा नभएको काम १० दिनमै….?

जनकपुर,बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने टुंगो लागेदेखि आजसम्म नै जनकपुरमा सरकारी निकाय व्यस्त...

पीएसजीले जित्यो फ्रेन्च कपको उपाधि,विपक्षी टोलीका क्याप्टेनले पनि उचाले उपाधि…..

एजेन्सी,बैशाख । पेरिस सेन्टजर्मेन (पीएसजी) ले फ्रेन्च कपको उपाधि जितेको छ । मंगलबार राति लेस...

इरान परमाणु सम्झौताबाट अलग भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

एजेन्सी,बैशाख । इरान परमाणु सम्झौताबाट अमेरिका अलग भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले बराक ओबामाको...

नेपाली कांग्रेसःमाउ पार्टीको विवाद भातृ संगठनमा, एकै ठाउँ र समयमा दुई कार्यक्रम….?

काठमाडौ,बैशाख । कांग्रेस केन्द्रीय समितिमा देखिएको विवादको असर भातृ संस्थाहरुमा पनि देखिन थालेको छ ।...

प्रदेश पाँचको पहिलो संसद अधिवेशन समाप्त….

बुटवल,बैशाख । प्रदेश नम्बर पाँचको प्रदेश सभाको पहिलो अधिवेशन मंगलबार रातिबाट सकिएको छ । प्रदेश...

यस्तो छ जनकपुरदेखि मुक्तिनाथसम्म मोदीको २ दिने भ्रमण तालिका

काठमाडौ,बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि शुक्रबार नेपाल आउँदै छन्। भारतीय...

तपाईँको फेसबुक कसैले लुकेर त चलाइ राखेको छैन ?

एजेन्सी । तपाईँको फेसबुकको पासर्वड अरुलाई त थाहा छैन ? तपाईँको फेसबुक तपाईँले थाहा नपाइकन...

ऊर्जा मन्त्रीको श्वेतपत्र : १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले दस वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने...

चर्चित भारतीय अभिनेत्री सोनम बिवाह बन्धनमा, फिल्मी सेलिब्रेटीको घुँइचो ( फोटो फिचर )

एजेन्सी । चर्चित भारतीय अभिनेत्री सोनम कपुर मंगलबारबाट बिवाह बन्धनमा बाँधिएकी छिन । ब्यापारी आनन्द...

पुलिसलाई हराउँदै एपीएफ महिला भलिबल च्याम्पियन

काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउदैँ एपीएफ क्लबले चौथौ राष्ट्रिय केएनपी महिला भलिबल प्रतियोगिताको बिजेता...

१२ रंगशाला जहाँ बिश्वकप फुटबल २०१८ हुँदैछ

उद्घाटन र फाइनल खेल हुने लुज्निकी रंगशाला एजेन्सी । फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ सुरु हुन...

मोदीलाई मुक्तिनाथमा पनि नागरिक अभिनन्दन गरिने

म्याग्दी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा नागरिक अभिनन्दन गरिने भएको छ । नेपालको...

मोदीको लागि प्रयोग हुने दुइटा ‘बुलेट प्रुफ’ गाडी काठमाडौंमा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लागि प्रयोग हुने दुइटा ‘बुलेट प्रुफ’ गाडी नेपालमा ल्याइएको...

रुसको हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त

बीबीसी । रुसको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी दुई चालकको ज्यान गएको...

धर्मगुरु श्रीनिवासलाई हातहतियार तथा खरखजानासम्बन्धी मुद्दा

मोरङ । आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजानासम्बन्धी मुद्दा...

You Missed