Breaking News.... EverestOnlineKhabar
August 17, 2026

मोदीको लागि प्रयोग हुने दुइटा ‘बुलेट प्रुफ’ गाडी काठमाडौंमा

Loading

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लागि प्रयोग हुने दुइटा ‘बुलेट प्रुफ’ गाडी नेपालमा ल्याइएको छ। भारतीय वायु सेनाको विमान मार्फत् मंगलबार बिहान गाडीसहित चालक आएका हुन्।

आगामी शुक्रबार भारतीय प्रधानमन्त्री मोदी पटनाको बाटो हुँदै जनकपुर आउँदैछन्। प्रधानमन्त्री मोदीको सुरक्षाको लागि नेपाल आउँदा भारतबाट नै ‘बुलेट प्रुफ’ गाडी ल्याउने गरेका छन्।

४१ सुरक्षाकर्मीसहित आएको भारतीय वायु सेनाको विमानले गाडीलाई काठमाडौंमा छोडेर फर्किएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.