Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

बीबीसी । रुसको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी  दुई चालकको ज्यान गएको छ । रुसी रक्षा मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी सो दुर्घटनामा परी दुईजना चालकको ज्यान गएको जानकारी दिएको हो ।

रुसी समाचार समिति ‘इतार तास’ले जनाएअनुसार उक्त दुर्घटनाको कारण प्राविधिक गडबढी हुनसक्ने अनुमान गरिएको छ । सिरियामा यसै हप्तामात्र यो दोस्रो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो ।

यसअघि, गत मे ३ मा पनि रुसी सेनाको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको थियो । त्यसमा पनि दुईजना चालक नै मारिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed