Breaking News.... EverestOnlineKhabar
June 27, 2026

कला

नाना पाटेकारको २ मिनेटको पत्रकार सम्मेलन

एजेन्सी । नायिका तनुश्री दत्ताको गम्भीर आरोप खेपिरहेका बलिउड अभिनेता नाना पाटेकरले आफ्नै घरमा पत्रकार...

रूख काटेको हेर्न गएका कलाकार संघका अध्यक्ष बोगटीको बिजुलीको पोल लागेर निधन

काठमाडौं । चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ बर्षको उमेरमा निधन भएको छ ।...

अन्ततः तनुश्रीले दिइन नाना पाटेकारबिरुद्ध यौनहिंसाको उजुरी

एजेन्सी । बलिउड अभिनेत्री तनुश्री दत्तले अभिनेता नाना पाटेकरविरुद्ध १० बर्ष अघि यौनहिंसा गरेको उजुरी...

प्रज्ञा प्रतिष्ठानमा दोहरिए डा. उप्रेती, प्रधानमन्त्रीले दिलाए शपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा डा. गंगाप्रसाद उप्रेतीलाई नियुक्त गरेका...

गायिका नम्रताको ‘ओइ स्यानी’ यू ट्यूबमा भाइरल, एक दिनमै ७ लाखले हेरे (भिडियो)

काठमाडौं । गायिका नम्रता तामाङको नयाँ गीत ‘ओइ स्यानी’ को म्युजिक भिडियो यू ट्यूबमा भाइरल...

टाइगर श्राफ र दिशा पटानीको प्रेम सम्वन्ध टुट्यो

एजेन्सी । बलिउड जोडी टाइगर श्राफ र दिशा पटानीको ३ वर्ष लामो प्रेम सम्वन्धमा पूर्णबिराम...

चीनः अभिनेत्रीलाई करोडौँ डलर जरिवाना

बीबीसी । चीनकी प्रख्यात अभिनेत्री फान बिङबिङलाई करछलीसहितका अभियोगमा १२ करोड ९० लाख अमेरिकी डलर...

चर्चामा कंगनाको ‘मनिकर्णिका’, यस्तो छ टिजर (भिडियो)

एजेन्सी । अभिनेत्री कंगना रनावतको फिल्म ‘मनिकर्णिका’को चर्चा चल्न थालेको छ। बलिउडमा प्रतिक्षित मानिएको यस...

भारतीय अभिनेता राज कपूरकी श्रीमती कृष्णाको निधन

एजेन्सी । भारतीय अभिनेता राज कपूरकी श्रीमती कृष्णा राज कपूरको ८७ वर्षको उमेरमा निधन भएको...

डिनर डेटमा प्रियंका र निक, बिहे अघि नै मस्ति

एजेन्सी । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपड़ा अहिले मुम्बईमा शोनाली बोस को चलचित्र The Sky...

परिणितीको हट फोटोसुट

एजेन्सी। अभिनेत्री परिणिती चोपडाको प्रदर्शनमा आउन लागेको नयाँ फिल्मलाई लिएर बलिउडमा चर्चा चुलिएको छ। उनी फिल्म ‘नमस्ते...

करिना अब रेडियो कार्यक्रम संचालक, पहिलो गेष्ट सन्नी लियोन

एजेन्सी । बलिउड अभिनेत्री करिना कपुर अब रेडियो कार्यक्रम प्रस्तोताको रुपमा आउने भएकी छिन्। करिनाको प्रस्तुतिमा...

चन्दा भइन् मिसेस नेपाल

काठमाडौं । सर्लाहीकी चन्दा थापा गिरीले ३४ जना प्रतियोगीलाई पछि पार्दै मिसेस नेपाल इन्टरनेसनलको उपाधि...

सुन्दरी प्रतियोगितामा भाग लिन नेपाली सुन्दरीहरुको बिदाइ

काठमाडौं । विश्वका विभिन्न देशमा हुने सुन्दरी प्रतियोगितामा भाग लिने मिस नेपालको विदाइ गरिएको छ । ...

आमिर खानको ‘ठग्स अफ हिन्दूस्तान’ तिहारमा प्रदर्शन हुने

एजेन्सी । बलिउड फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ फिल्ममा आमिर खान मुख्य भूमिकामा छन्। आमिरको फिल्म...

जया प्रदा नेपाली पर्यटनको सद्भावना दूत नियुक्त

काठमाडौं । सरकारले भारतीय अभिनेत्री तथा पूर्वसांसद जया प्रदालाई चार वर्षका लागि ‘सद्भावना दूत’ नियुक्त...

राष्ट्रपति भण्डारीद्वारा निवासमै पुगी राष्ट्रकविलाई शुभकामना !

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरे एक सय वर्ष पुगेका छन् । राष्ट्रकवि घिमिरे सय वर्ष पुगेको...

‘सडक २ ’ मा संजय र आलिया

एजेन्सी । बलिउडमा केही समयदेखि चर्चित निर्देशक महेश भट्टले ‘सडक २’ निर्माणको घोषणा गरेका छन्...

चिनियाँ सुपरस्टार तीन महिनादेखि बेपत्ता

एजेन्सी । फयान बिङबिङ, विश्वकै महँगी अभिनेत्रीमध्ये एक, कहाँ कुन अवस्थामा छिन् भन्नेबारे अझै अत्तोपत्तो...