Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

काठमाडौं । सरकारले भारतीय अभिनेत्री तथा पूर्वसांसद जया प्रदालाई चार वर्षका लागि ‘सद्भावना दूत’ नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीस्तरीय निर्णयअनुसार जयालाई भारतमा नेपालको पर्यटन तथा संस्कृति सद्भावना दूत नियुक्त गरिएको हो ।

नेपालको पर्यटन उद्योगमा भारत सबैभन्दा ठूलो स्रोत भएका कारण द्विपक्षीय सांस्कृतिक सम्बन्धलाई थप बढावा दिन तथा भारतमा नेपालको पर्यटन प्रवद्र्धनमा उल्लेख्य काम गर्न जया उपयुक्त रहेको पर्यटन मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed