Breaking News.... EverestOnlineKhabar
May 1, 2026

प्रज्ञा प्रतिष्ठानमा दोहरिए डा. उप्रेती, प्रधानमन्त्रीले दिलाए शपथ

Loading

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा डा. गंगाप्रसाद उप्रेतीलाई नियुक्त गरेका छन् । यसअघि पनि कुलपति रहेका उप्रेती आगामी चार बर्षका लागि प्रतिष्ठानको कुलपति नियुक्त भएका हुन् ।

प्रधानमन्त्री ओलीले कुलपति डा.उप्रेतीलाई आइतबार नै सिंहदरबारमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले प्रज्ञा प्रतिष्ठानको सदस्यमा सदस्यमा जगत प्रसाद उपाध्यायलाई नियुक्त गरेका छन् । सदस्य उपाध्यायलाई कुलपति उप्रेतीले पद तथा गोपनियताको शपथ गराए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed