चर्चामा कंगनाको ‘मनिकर्णिका’, यस्तो छ टिजर (भिडियो)

1,287 total views, 3 views today

एजेन्सी । अभिनेत्री कंगना रनावतको फिल्म ‘मनिकर्णिका’को चर्चा चल्न थालेको छ।  बलिउडमा प्रतिक्षित मानिएको यस फिल्ममा रनावतको नयाँ अवतार देख्न सकिन्छ। फिल्म निर्माण टिमले फिल्मको प्रचार पनि थालेको छ।

केही समयअघि फिल्म विवादमा पनि पर्‍यो। हालै फिल्मको टिजर सार्वजनिक भयो। टिजरमा अभिनेत्री रनावत फिचर्ड छिन। बलिउडकी क्वीन अब युद्ध गर्ने रानीको अवतारमा यस फिल्ममा देखिँदैछिन्। फिल्म आगामी जनवरी २५ मा रिलिज हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र सम्रिद्धीको लागि संचार