Breaking News.... EverestOnlineKhabar
November 1, 2026

पौराणिक पात्र कि आइटम डान्स? फिल्म ‘पाँच पाण्डव’ र इभा गिरीको गीतलाई लिएर चर्को विवाद

बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव: काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

भुटानमा हिमताल फुट्दा प्रसिद्ध ‘गसा छाचु’ तातोपानी कुण्डमा बाढी, भौतिक संरचनामा क्षति

रास्वपा सांसद खगेन्द्र सुनार जोडिएको अडियो प्रकरण: ‘गम्भीरताका साथ छानबिन गर्दैछौँ’ — पार्टी

भदौ २८ गतेदेखि नयाँ नोट साट्न पाइने, कुन–कुन ठाउँबाट साट्न सकिन्छ ?

काठमाडौ,१९ भदौ । दसैँका लागि आउँदो २८ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ ।...

विपतव्यवस्थापन गण नै विपतमाःविपत व्यवस्थापनको लागि चाहिने सामग्री पाँच प्रतिशत मात्रै

काठमाडौ,१९ भदौ । नेपाली सेनासँग विपत व्यवस्थापनका लागि चाहिने सामग्री निकै न्यून रहेको छ ।...

निर्वाचन आचारसंहिता लागू भए पनि कर्मचारी सरुवा प्रक्रिया नरोकिने

काठमाडौ,१९ भदौ । सरकारले निर्वाचन आचारसंहिता लागू भए पनि कर्मचारी सरुवा प्रक्रियालाई नरोक्ने जनाएको छ...

दसैंका लागि उपत्यकामा ६६ करोडको खसीबोका

काठमाडौ,१९ भदौ । दसैंका लागि उपत्यकामा करिब ६६ करोड रुपैयाँ बराबरका खसीबोका र च्यांग्रा भित्रिने...

निर्वाचन सम्बन्धी विधेयकमाथि आज पनि छलफल हुँदै

काठमाडौ,१९ भदौ । व्यवस्थापिका–संसदको राज्य व्यवस्था समितिमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन सम्बन्धी विधेयकमाथि...

कांग्रेसभित्र विवादःभ्रष्टाचारीलाई उम्मेद्वार बन्न नदिने रामचन्द्र पौडेल पक्षको अडान

काठमाडौ,१९ भदौ । कांग्रेसमा रामचन्द्र पौडेल पक्षले भ्रष्टाचारमा सजाय पाएका व्यक्तिलाई उम्मेदवार बन्न दिने गरी...

९ करोड कर नतिर्ने व्यक्ति नै महानगर प्रमुखको उम्मेद्वार…?

वीरगञ्ज,१९ भदौ । वीरगञ्ज महानगरपालिकालाई ९ करोड कर तिर्न अटेरी गरेका बसुरुद्दिन अन्सारीलाई एमालेले महानगर...

प्रदेश नं.२ को स्थानीय तह निर्वाचनः आधाजसो मतदानस्थल अति संवेदनशील

वीरगञ्ज,१९ भदौ । आगामी असोज २ मा स्थानीय तह निर्वाचन हुने प्रदेश नं. २ का...

चिनियाँ कम्पनीद्वारा सिमेन्ट उत्पादन गर्न नेपालमा ३६ अर्ब ७५ करोड रुपैयाँ लगानी

काठमाडौं । चीनको एक निजी कम्पनीले नेपालमा सिमेन्ट उत्पादनमा ३६ अर्ब ७५ करोड रुपैयाँ लगानी...

स्थानीय तह, संघीय संसद र सातवटै प्रदेशमा एमालेको बहुमत हुन्छ : खनाल

ललितपुर । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमालेलाई चारैतीरबाट घेरावन्दी गर्न...

स्वास्थ्य मन्त्री पोखरेलले डिस्चार्जहुँदै भने, ‘मौसमी रुघाखोकीबाट आत्तिनु पर्दैन । ’

काठमाडौं । रुघाखोकी एच् वान एन् वान संक्रमण भएपछि बीर अस्पताल भर्ना भएका स्वास्थ्य मन्त्री...

प्रदेश नम्बर २ मा सुरक्षा अवस्था मजबुत, चुनावका लागि कुनै अवरोध छैन : गृहमन्त्री

धनुषा । गृहमन्त्री जनार्दन शर्माले अशोज २ गते प्रदेश नम्बर २ मा हुन गैरहेको तेस्रो...

भारतीय नायिका कंगनाको खुलासा, ‘ऋतिकसंग अफेयर थियो, विवाहको तयारी पनि थियो । ’

बिबिसि । भारतीय चर्चित नायिक कंगना रनौटले चर्चित नायक ऋतिक रोशनसंग आफनो अफेयर रहेको र...

काठमाडौंबाट प्रतिबन्धित भारतीय नोटसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौं बनस्थलीबाट प्रतिबन्धित भारतीय नोटसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी...

पल्सर स्पोर्टस अवार्डका ४ बिधाका उत्कृष्ट खेलाडीको मनोनयन घोषणा

काठमाडौं । पल्सर स्पोर्ट्स अवार्ड २०७३ का लागि विभिन्न ४ विधाका उत्कृष्ट खेलाडीहरुको मनोनयन घोषणा...

मोदी मन्त्रिमण्डलमा ब्यापक फेरबदल,४ जनाको पदोन्नती

काठमाडौं । सन् २०१९ को लोकसभा चुनावभन्दा २० महिना पहिले भारतको मोदी मन्त्रिमण्डलमा व्यापक फेरबदल...

इन्द्रजात्रा काठमाडौं उपत्यकामा सुरु

काठमाडौं । वर्षा र सहकालका देवता भगवान ईन्द्रको आराधाना गर्दै परम्परागत इन्द्रजात्रा काठमाडौं उपत्यकामा सुरु...

You Missed