Breaking News.... EverestOnlineKhabar
June 25, 2026

विश्व

कोरोना भाइरस ः भारतमा मृत्युहुनेको संख्या ८ पुग्यो

भारतमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । कोरोनाको संक्रमणबाट महाराष्ट्रको कस्तुर्पा अस्पतालमा...

कोरोना भाइरस ः इन्डोनेसियामा २५ जनाको मृत्यु

इन्डोनेसियामा कोरोना भाइरस संक्रमित २५ जनाको मृत्यु भएको छ । इन्डोनेसियाको नोभेल कोरोनाभाइरसबारे जानकारी दिने...

कोरोना भाइरस ः संक्रमितको मृत्युमा इटालीले उछिन्यो चीनलाई

कोरोनाभाइरस संक्रमितको मृत्युको सन्दर्भमा इटालीले चीनलाई उछिनेको छ । समाचार एजेन्सीहरुका अनुसार इटालीमा कोरोना संक्रमणबाट...

कोरना भाइरसको औषधि जापानले नै पत्ता लगायो, ३४० विरामीमा प्रयोग गर्दा बिरामी निको भए !

२०७६ चैत ०६, काठमाडौं । चीनका चिकित्सा अधिकारीहले जापानमा इन्फ्ल्युइन्जा विरुद दिइएको एउटा औषधि कोरोनाका...

कोरोना भाइरस ः विश्वभरीमा ८ हजार ९७० को मृत्यु

विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण बिहीबारसम्म विश्वभर ८ हजार ९७० व्यक्तिको...

कोरोना भाइरस ः अमेरिकामा मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

कोरोना भाइरसका कारण विश्वका शक्तिशाली राष्ट्र अमेरिकामा मात्रै मृत्यु हुनेको सङ्ख्या १ सय १६ पुगेको...

पाकिस्तानी प्रधानमन्त्रीद्वारा कोभिड–१९ विरुद्ध राष्ट्रिय एकताको आग्रह

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले राष्ट्रलाई एक टेलिभिजनमा गरेको सम्बोधनमा कोभिड–१९ विरुद्धको युद्ध जित्ने जिम्मेवारीका साथ...

You Missed