Breaking News.... EverestOnlineKhabar
June 15, 2026

Loading

दक्षिण एसियाली मुलुक पाकिस्तानमा कोरोना भाइरसबाट २१ जनाको मृत्यु भएको छ । सोमबार त्यहाँ ७ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २१ पुगेको हो । यस्तै थप १ सय २० जनामा नयाँ संक्रमण देखिएपछि १७ सय १७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । उपचारारत १६ सय २० जनामध्ये ११ जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा पाकिस्तानमा कोरोना भाइरसको कुनै नयाँ संक्रमण देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.