Breaking News.... EverestOnlineKhabar
October 6, 2026

मुख्य समाचार

लगातार तीन दिन देशैभर भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमानः नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौ,साउन । आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी...

भारी वर्षापछि आएको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

बुटवल,साउन । पहिरो खसेपछि सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३...

बलात्कारपछि किशोरीको हत्या भएको बिरोधमा कञ्चनपुरमा प्रदर्शन

कञ्चनपुर । बालिकाको हत्यारालार्इ पत्ता लगाउन माग गर्दै स्थानीयले महिन्द्रनगर बजार बन्द गरेका छन्। भीमदत्त नगरपालिका-२...

क्यालिफोर्नियामा डेढ दशककै खतरनाक डढेलो, हजारौं बिस्थापित

बीबीसी । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियास्थित उत्तरी क्षेत्रको जंगलमा फैलिएको डढेलोका कारण हजारौं मानिस प्रभावित भएका...

पूर्व प्रधानमन्त्री खनाललाई स्वास्थ्य लाभको कामना गर्नेको सामाजिक संजालमा ओइरो

काठमाडौ । एकैपटक दुईवटा अप्रेशन गरेर स्वास्थ्य लाभ गरिरहनु भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का...

गोल्ड कोस्ट तेक्वान्दो च्याम्पियनसिपमा ३ नेपाली बिजयी

एजेन्सी । अष्ट्रेलियामा आयोजित गोल्ड कोस्ट खुल्ला तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीहरुले समेत जित हात पारेका...

आफना समर्थकलाई ओजिलको धन्यवाद !

एजेन्सी । आर्सनलका मिडफिल्डर मेसुट ओजिलले क्लब समर्थकलाई आफूप्रति देखाएको माया र सम्मानका लागि धन्यवाद...

भारतको महाराष्ट्र स्थित रायगढ जिल्लामा बस दुर्घटना, ३३ जनाको मृत्यु

बीबीसी । भारतको महाराष्ट्र स्थित रायगढ जिल्लामा भएको बस दुर्घटनामा कम्तीमा ३३ जनाको मृत्यु भएको ...

बाढीका कारण म्यानमारमा हजारौँ विस्थापित

बीबीसी । म्यानमारमा आएको बाढीका कारण हजारौँ विस्थापित भएका छन्। बाढी प्रभावितहरूलाई स्वयमसेवक तथा उद्धारकर्ताहरूले...

फोहोर नउठेपछि काठमाडौंको अवस्था भयावह बन्दै

काठमाडौं । तत्काल वैकल्पिक फोहर व्यवस्थापन गर्ने स्थान तयार गर्न नसक्ने हो भने अबको तीन...

केसी समर्थकहरुद्वारा सहयोग गर्ने सबैलाई धन्यवाद, सहमतिको अक्षरशः पालना गर्न सरकारलाई आग्रह

काठमाडौँ ।डा. गोविन्द केसीसँग सरकारले उनका सबै माग पूरा गर्ने सहमति गरेपछि केसीका समर्थकले शनिबार...

सीबीएसका प्रमुखमाथि यौन दुर्व्यवहारको आरोप

बीबीसी ।अमेरिकाको एउटा प्रमुख टेलिभिजन नेटवर्क सीबीएसका निर्देशकहरूले यौन दुर्व्यवहारबारे सो संस्थाका प्रमुख कार्यकारीमाथि लगाइएका...

वैदेशिक लगानी भित्राउन आफैंले सम्वाद गर्न पाउनुपर्ने कर्णाली सरकारको माग…?

सुर्खेत,साउन । कर्णाली प्रदेश सरकारले संघीय सरकारसँग वैदेशिक लगानीकर्ताहरूसँग सम्वाद गर्ने, लगानीको वातावरण बनाउने जस्ता...

प्रतिनिधिसभाको बैठक बस्दैःआजको बैठक अवरुद्ध नहुने

काठमाडौ,साउन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज बस्ने बैठकमा अवरोध नगर्ने भएको छ ।...

२१ औं शताव्दीकै लामो चन्द्र ग्रहण आज,नेपालबाट पनि अवलोकन गर्न सकिने

काठमाडौ,साउन । २१ औं शताव्दीको सबैभन्दा लामो चन्द्र ग्रहण आज लाग्दै छ । यो चन्द्र...

अन्ततःयसरी घुँडा टेक्यो दुईतिहाई बहुमतको सरकारले, अब काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने

काठमाडौ,साउन । सरकारले आमरण अनसनरत डा.गोविन्द केसीका सबै माग पुरा गर्ने गरी नौंबुँदे सहमति गरेको...

पूर्वप्रधानमन्त्री खनालको सफलतापूर्वक सल्यक्रिया सम्पन्न

काठमाडौ,साउन । पूर्वप्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालको आज चिनियाँ...

इन्टरनेटको बढाएको मूल्य खारेज, पुरानै मूल्य कायम

काठमाडौं । दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ । इन्टरनेटको...

पाकिस्तानमा चुनावका दौरान भएको बिष्फोटप्रति राष्ट्रसंघको निन्दा

एजेन्सी। पाकिस्तानमा सम्पन्न आमनिर्वाचनको मतदानका क्रममा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले निन्दा गरेका...

You Missed