Breaking News.... EverestOnlineKhabar
May 11, 2026

क्यालिफोर्नियामा डेढ दशककै खतरनाक डढेलो, हजारौं बिस्थापित

Loading

बीबीसी । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियास्थित उत्तरी क्षेत्रको जंगलमा फैलिएको डढेलोका कारण हजारौं मानिस प्रभावित भएका छन् । शास्ता काउन्टीमा फैलिएको डढेलोमा परी दुईजना अग्नि नियन्त्रकको मृत्यु भएको छ ।

करिब ३७ हजार मानिस आफ्नो घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् । तीनजना मानिस हराइरहेका छन् । हावाहुरीका कारण डढेलो थप क्षेत्रहरुमा सल्किरहेको अधिकारीहरुले जनाएका छन् ।

क्यालिफोर्नियामा यो डढेलो विगत १० वर्षयताकै सबैभन्दा खराब मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.