Breaking News.... EverestOnlineKhabar
October 6, 2026

मुख्य समाचार

कङ्गोका पूर्वविद्रोही नेता चुनाव लड्न स्वदेश फिर्ता

बीबीसी । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हुन लागेको निर्वाचनमा प्रतिस्पर्धा गर्न पूर्वविद्रोही नेता विदेशबाट स्वदेश फर्किएका छन्...

बङ्लादेशमा ४ दिनदेखि विद्यार्थीको आन्दोलन

बीबीसी । बङ्लादेशको राजधानी ढाकामा हजाराैं विद्यार्थीले सडकमा विरोध प्रदर्शन गरेका छन्। आफ्ना सहपाठीको मृत्यु भएको विरोधमा उनीहरूले...

प्रधानमन्त्री ओलीमाथि नारायणकाजीको अर्को फायर–‘यसरी अर्कालाई घण्टौं कुराउने ?’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसंग असन्तुष्टि...

कराते टोली जापान प्रस्थान

काठमाडौं । इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको थप तयारीका लागि नेपाली कराते टोली जापानको ओकिनावा...

राष्ट्रसंघीय महासचिव गुटेर्रेस जापान जाँदै

बीबीसी । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेर्रेस नागासाकी समारोहमा सहभागी हुन आगामी मंगलबार जापान जाने...

‘अमेरिकी चुनावलाई प्रभावित पार्न फेसबुकको प्रयोग’

बीबीसी । अमेरिकी राजनीति र आगामी मध्यावधि निर्वाचनलाई प्रभावित पार्नका लागि गम्भीर प्रयत्न भएको तथ्य...

जिम्बाबेमा बिपक्षी दलका समर्थकमाथि गोली प्रहार, ३ जनाको मृत्यु

बीबीसी । जिम्बाबेको राजधानी हरारेमा प्रदर्शन गरिरहेका विपक्षी दलका समर्थकमाथि प्रहरीले गोली प्रहार गरेको छ...

सभामुख महराले पेलेपछि बिपक्षी कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

काठमाडौँ। प्रतिनिधिसभामा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको जवाफमा कांग्रेस सांसदहरुले प्रश्नोत्तर गर्न खोज्दा...

कञ्चनपुरमा १३ बर्षीया बालिकाको हत्या आरोपमा २ जना पक्राउ

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी १३ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको आशंकामा दुईजना...

मुर्रे वासिङटन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश

एजेन्सी । इंग्ल्यान्डका टेनिस खेलाडी एन्डी मुर्रे वासिङटन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन्...

नेदरल्याण्डसंगको हारपछि कप्तान खड्काले यस्तो भने

एजेन्सी । नेदरल्यान्ड्ससँगको एक दिवसीय क्रिकेट सिरिजको ऐतिहासिक खेलमा नेपाल पराजित हुनुको मुख्य कारण एकपछि अर्को...

सभामुख र उपसभामुख विवाद प्रदेशमा पनि

रूपन्देही । केन्द्रमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै संघिय संसद भित्र कुरा उठिरहेका...

प्रवक्ता श्रेष्ठले राजीनामा दिएपछि नेकपा भित्र हल्लीखल्ली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएपछि सो...

दुई कोरियाबीच सैनिक तहमा छलफल

बीबीसी । उत्तर र दक्षिण कोरियाका उच्च सैनिक नेतृत्वबीच सीमावर्ती सहर पानमुनजोममा वार्ता भएको छ। अप्रिल...

जिम्बाबे निर्वाचनः सत्तारुढ दल जानु–पिएफको अग्रता

बीबीसी । जिम्बाबेको निर्वाचन आयोगले सार्वजनिक गरेको मतगणनाको ताजा विवरण अनुसार सत्तारुढ पार्टी जिम्बाबे अफ्रिकन...

सरकारबिरुद्ध राप्रपा (प्रजातान्त्रिक) को प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले बुधबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकार सर्वसत्तावादी भएको,...

कोरियाका १० ठूला कम्पनीको बजार मूल्यमा उच्च गिरावट

एजेन्सी। घट्दो सेयर मूल्यका कारण दक्षिण कोरियाका प्रमुख १० ठूला कम्पनीको बजार मूल्यमा यसवर्ष ठूलो...

मेक्सिकोमा उडेको पाँच मिनेटमै बिमान दुर्घटना, सबै १०१ जना सकुशल

बीबीसी । मेक्सिकोको डुरान्गो राज्यको राजधानी नजिकै विमान दुर्घटना भएको छ । १०१ जना रहेको विमान...

You Missed