Breaking News.... EverestOnlineKhabar
October 7, 2026

मुख्य समाचार

यस्ता छन हाम्रा सांसद : आपराधिक गतिविधिमा थुनामा गए सांसद पद निलम्बन नहुने

काठमाडौं । कुनै सांसद आपराधिक गतिविधिमा पुर्पक्षका लागि थुनामा गए उनको पद निलम्बन नहुने भएको...

साउनदेखि अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको न्यूनतम मासिक पारिश्रमिक तोकिने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आगामी साउन १ गतेदेखि लागू हुनेगरी...

कामिनीले फोरजीलगायत सेवामा  ढिलासुस्ती गरेपछि बर्खास्त हुँदै

काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्न टेलिकम सञ्चालक समितिले सरकारलाई सिफारिस...

आगामी वर्ष युएईमा हुने एएफसी एसिया कपको ‘ड्र’ सार्वजनिक

एजेन्सी ।आगामी वर्ष युएईमा हुने एएफसी एसियन कपको समूह विभाजन गरिएको छ। पहिलो पटक २४...

‘हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ, हाम्रो एकता त्यस्तै हो ’ : दाहाल

पोखरा ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादी दुबै बिघटन भएर नयाँ कम्युनिष्ट...

यातायात व्यवसायीले घुँडा टेके, सर्वसाधारणसंग माफी मागे

काठमाडौं । आन्दोलनरत यातायात व्यवसायीले नियमित रुपमा सेवा सञ्चालन गरेका छन् । यातायात व्यवसायी महासंघ आन्दोलनका संयोजक...

सीप, व्यवसायिक र प्राविधिक शिक्षामा मेरो जोड : शिक्षा मन्त्री पोखरेल

चितवन । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले अब सीप, व्यवसायिक र प्राविधिक शिक्षालाई महत्वकासाथ अगाडि बढाइने...

यातायात व्यवस्था विभाग आक्रामकःगाडी नचलाउनेको आजै रूट पर्मिट खारेज गर्ने चेतावनी

काठमाडौ,बैशाख । यातायात व्यवस्था विभागले सिन्डिकोटको पक्ष लिँदै शुक्रबार गाडी नचलाउने व्यवसायीको इजाजत (पर्मिट) आजै...

विद्युत उत्पादन घट्यो, बिजुली आयात बढ्दै….

काठमाडौ,बैशाख । वैशाखमा परेको यो पानीले झनै विद्युत् उत्पादन घटाएको देखिएकोछ । तर,पानी पर्दा खोलामा...

३३ किलो सुन प्रकरणः‘सनम शाक्यसँगै मोहन काफ्ले र नरेन्द्र कार्कीलाई पनि लगाइएको थियो करेन्ट’

काठमाडौ,बैशाख । ३३ किलो सुन प्रकरणमा जोडिएको सनम शाक्यको हत्या करेन्ट लगाएर र कुटपिटबाट भएको...

कांग्रेस र माओवादी केन्द्र फौजदारी मुद्धा लाग्ने वित्तिकै सांसद निलम्बनको विपक्षमा……

काठमाडौ,बैशाख । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गम्भीर फौजदारी अभियोगमा ३ बर्ष भन्दा लामो...

भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ दर्शनःअन्नपूर्ण पदमार्ग ३ दिन बन्द हुने

काठमाडौ,बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न नेपाल भ्रमणका क्रममा मुक्तिनाथ दर्शन गर्ने तय भएसंगै...

सिण्डिकेट पक्षधर यातायात व्यवसायीले गाडी चलाएनन्,यात्रुको बिचल्ली

काठमाडौ,बैशाख । यातायात क्षेत्रको सिण्डिकेट खारेज गर्ने सरकारी निर्णयविरूद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले शुक्रबार गाडी...

श्रमजिवी वर्गका लागि अनकूल सरकार बनेकोले हड्ताल गर्नै नपर्ने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा श्रमजिवी वर्गका लागि अनकूल सरकार बनेकोले हड्ताल गर्नै नपर्ने प्रवन्ध...

मोदीलाई रिझाउन राजेन्द्र महतो र प्रदेश २ का मुख्यमन्त्री राउत झाडु लिएर सडकमा

जनकपुर ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रिझाउन राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो...

वैशाख २४ गतेदेखि २९ गतेसम्म नेपाल आईस आन फुटसल प्रतियोगिता हुने

काठमाडौं । वैशाख २४ गतेदेखि २९ गतेसम्म नेपाल आईस आन फुटसल प्रतियोगिता हुने भएको छ...

श्रमिकका अधिकार पूरा गर्नका लागि सबै ट्रेड युनियन एकजुट हुनुपर्ने : माधव नेपाल

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले संविधानमा श्रमिकका अधिकार प्राप्त भए पनि त्यसको...

अष्ट्रेलिया क्रिकेट टिमको मुख्य प्रशिक्षकमा जस्टिन ल्यांगर नियुक्त

एजेन्सी । अष्ट्रेलिया क्रिकेट टिमको मुख्य प्रशिक्षकमा जस्टिन ल्यांगर नियुक्त भएका छन् । क्रिकेट अष्ट्रेलियाले ...

ट्रम्पलाई इरानसँग तीन वर्षअघि भएको परमाणु सम्झौताबाट बाहिर नजान राष्ट्रसंघका महासचिवको सुझाव

बीबीसी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानसँग तीन वर्षअघि भएको...

You Missed