Breaking News.... EverestOnlineKhabar
October 20, 2026

एभरेष्ट अन्लाईन खबर

चिनियाँ कम्पनीलाई बचाउन अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

एजेन्सी,बैशाख । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी व्यापार प्रतिबन्धका कारणका संकटमा परेको एक चिनियाँ टेलिकम...

लिभरपुल च्याम्पियन्स लिगमा,गोल्डेन बुट विजेता सलाहको कीर्तिमान

एजेन्सी,बैशाख । इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको अन्तिम खेलमा लिभरपुलले सहज जित हात पारेको...

रेकर्ड राख्नबाट चुक्यो बार्सिलोनाःअपराजित यात्रामा पूर्णविराम

स्पेन,बैशाख । स्पेनिस ला लिगा फुटबलमा च्याम्पियन बार्सिलोनाको अपराजित यात्रा टुंगिएको छ । आइतबार राति...

यो सिजनको सगरमाथा आरोहण सुरु भएको पहिलो दिन ८ शेर्पा चुचुरोमा

सोलुखुम्बु,बैशाख । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) हिमालको आरोहण सुरु भएको...

नेविसंघमा जस्तै महिला संघमा पनि भाँडभैलो,अध्यक्ष रेग्मीलाई महासचिव खतिवडाको यस्तो चेतावनी…..

काठमाडौ,बैशाख । नेपाल महिला संघमा केही दिनअघि गरिएको पदाधिकारी र सदस्यको मनोनयनमा तिव्र विवाद देखिएको...

प्रदेश ५ संसदको दोस्रो अधिवेशन आजदेखि सुरु

बुटवल,बैशाख । प्रदेश ५ संसद्को दोस्रो अधिवेशन आजदेखि शुरु हुँदैछ । पहिलो अधिवेशन अन्त्य भएको...

नेपाल आजदेखि देश लोडसेडिङमुक्त,औद्योगिक क्षेत्रको पनि हट्यो लोडसेडिङ

काठमाडौ,बैशाख । आजदेखि औद्योगिक क्षेत्रको पनि लोडडसेडिङ हटेको छ । नेपाल विद्युत प्राधिकरणले आजबाट औद्योगिक...

पहिरोले बुटवल–दोभान सडकखण्ड अवरुद्ध

बुटवल,बैशाख । पहिरो खसेपछि सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–दोभान सडक खण्ड अवरुद्ध भएको छ । सकड अवरुद्ध...

राष्ट्रपतिको उपस्थितिमा भोटो देखाइयो

ललितपुर । रातो मत्स्येन्द्रनाथको जिम्मामा रहेको भनिने हिरामोती, मणि, माणिक्य आदि बहुमूल्य वस्तु जडित प्राचीन भोटो...

मोदी फर्केलगतै प्रधान सेनापति पाकिस्तानतर्फ

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमण सकेर फर्केलगतै नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र...

भ्यागुते रोगबाट यमनमा ९१ जनाको मृत्यु

बीबीसी ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भ्यागुते रोगका कारण यमनमा ९१ जनाको मृत्यु भएको विवरण सार्वजनिक...

संसदमा बजेट बहस : ‘आर्थिक समृद्धिलाई केन्द्रमा राख’

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट ल्याउँदा जनताको विकास र चाहनाप्रतिको आशा र चाहनालाई सम्बोधन गरेर ल्याउन...

फ्रान्समा ऐश्वर्या राय बच्चनको पहिरनको चर्चा

एजेन्सी- फ्रान्सको कान्स शहरमा जारी ७१औैं कान्स फिल्म फेस्टिवलमा हलिउड अभिनेता-अभिनेत्रीसँगै बलिउडका कलाकार पनि सहभागी भएका छन्।...

संसदमा गर्जिए प्रदीप गिरि : ‘नेपालको अर्थव्यवस्था कुनैपनि दिन ध्वस्त हुनसक्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिले विप्रेषण (रेमिट्यान्स)बाट चलेको नेपालको अर्थव्यवस्था कुनै पनि दिन ध्वस्त हुने...

फाइबर टु द होम र फोरजीमा टेलिकमको ध्यान, ९ महिनामै मुनाफा पौने १२ अर्ब

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ११ अर्ब ८५ करोड ६४...

इण्डोनेशियाका तीनवटा चर्चमा आत्मघाती बिष्फोट, ९ जना मारिए

बीबीसी । इन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबायामाका तीन चर्चमा आत्मघाती बम आक्रमण भएको छ । ...

सरकार संचालनका बिषयमा एमाले–माओवादीबीच गम्भीर मतभेद, सरकारको भविश्य नै खतरामा, एकता बिथोलिन सक्ने

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबिच सरकार सञ्चालनका महत्वपूर्ण प्रशासनिक विषयमा गम्भीर मतभेद देखिएको...

फ्रेन्च लिग वान च्याम्पियन पिएसजीलाई घरेलु मैदानमा हार

एजेन्सी । फ्रेन्च लिग वान च्याम्पियन पेरीस सेन्ट जर्मेन (पिएसजी) ले घरेलु मैदानमा सिजनको पहिलो...

डच खेलाडी किकीलाई हराउदै मड्रिड ओपन टेनिसको उपाधि चेक गणतन्त्रकी पेट्रा कोभितोभालाई

एजेन्सी । चेक गणतन्त्रकी पेट्रा कोभितोभाले मड्रिड ओपन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी छिन् । ...