Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

बुटवल,बैशाख ।
पहिरो खसेपछि सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–दोभान सडक खण्ड अवरुद्ध भएको छ । सकड अवरुद्ध हुँदा यातायात आवागमन रोकिएछन् भने यात्रुहरु मर्कामा परेका छन् ।
तिनाउ गाउँपालिका वडा नम्बर ३ हेडबक्स भन्ने ठाउँमासडकमा पहिरो खसेपछि सोमबार बिहान २ बजेदेखि यातायात सेवा अवरुद्ध भएको हो । बिहान ७ बजेदेखि डोजरको सहायताले पहिरो पन्छाउने काम जारी छ ।
बाटो खुलाउन अझै २ घण्टा लाग्ने देखिएपछि बुटवलबाट अर्को डोजर ल्याउन लागेको दोभान प्रहरी चौकीले जनाएको छ । प्रहरीले बिहान १० बजेसम्म बाटो खुल्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed