Breaking News.... EverestOnlineKhabar
October 2, 2026

इण्डोनेशियाका तीनवटा चर्चमा आत्मघाती बिष्फोट, ९ जना मारिए

Loading

बीबीसी । इन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबायामाका तीन चर्चमा आत्मघाती बम आक्रमण भएको छ ।  आक्रमणमा ९ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।अरु धेरै घाइते भएका छन् ।

केही मिनेटको बिचमै तीन चर्चमा बम आक्रमण भएको हो । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएका छैनन् । इन्डोनेसियामा पछिल्ला केही महिनादेखि इस्लामिक चरमपन्थी आक्रमण बढ्दै गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed