Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

एजेन्सी- फ्रान्सको कान्स शहरमा जारी ७१औैं कान्स फिल्म फेस्टिवलमा हलिउड अभिनेता-अभिनेत्रीसँगै बलिउडका कलाकार पनि सहभागी भएका छन्। अवार्ड समारोहमा पुगेकी बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको पहिरनको अहिले निकै चर्चा भइरहेको छ। महोत्सवको पाँचौं दिन ऐश्वर्या नीलो रंगको हाफ सोल्जर गाउनमा देखिँदा सबैजसो क्यामेरा उनीतिर सोझिएका थिए।

उनको उक्त पहिरनसहितको लुक्सलाई अधिकांशले प्रशंसा गरेका छन्।

 ऐश्वर्याको यो पोशाक तयार गर्न १ हजार घण्टा समय लागेको थियो। मे ८ देखि सुरु भएको महोत्सव १९ तारिखसम्म चल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed