Breaking News.... EverestOnlineKhabar
October 21, 2026

एभरेष्ट अन्लाईन खबर

कृषिमन्त्री खनालद्वारा बजार अनुगमन सुरुःतरकारीको भाउ सोध्दै कालिमाटी तरकारी बजारमा….

काठमाडौ,जेठ । कृषिमन्त्री चक्रपाणि खनालले काठमाडौंको कालिमाटीस्थित तरकारी बजारको अनुगमन गरेका छन् । कालिमाटी तरकारी...

विश्वकप अघिको मैत्रीपूर्ण खेलःस्पेन र स्वीट्जरल्याण्डबीच बराबरी

एजेन्सी,जेठ । विश्वकपको तयारीमा रहेका स्पेन र स्वीट्जरल्याण्ड १–१ गोलको बराबरीमा रोकिएका छन् । विश्वकप...

नेइमारको उत्कृष्ट पुनरागमनःब्राजिलद्वारा क्रोएसिया पराजित

एजेन्सी,जेठ । विश्वकप फुटबल प्रतियोगिताअघि भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले क्रोएसियालाई हराएको छ। आइतबार इंग्लिस क्लब...

ग्वाटेमालामा ज्वालामुखी विस्फोटः७ को मृत्यु, झण्डै ३ सय घाइते

एजेन्सी,जेठ । ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ । ज्वालामुखी विस्फोटमा परी...

नेकपा र फोरमबीच पार्टी एकताको लागि अनौपचारिक छलफल सुरु

काठमाडौ,जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि अनौपचारिक...

भारतीय प्रधानमन्त्री मोदीको नेपाल मोहःभदौमा फेरी आउने भए नेपाल….

काठमाडौ,जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल आउने भएका छन् । नेपालले भदौमा आयोजना...

१६ जना जिल्ला न्यायाधीश नियुक्त (नामावलीसहित)

काठमाडौ,जेठ । न्याय परिषद्ले १६ जनालाई जिल्ला न्यायाधीशमा नियुक्त गरेको छ। परिषद्को आइतबार बसेको बैठकले...

प्रदेश ३ संसद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

हेटौडा,जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश ३ को संसदलाई सम्बोधन गर्ने भएका छन्...

संसदमा अर्थमन्त्री खतिवडाले यसरी दिए सांसदहरुका प्रश्नहरुको जवाफ

काठमाडौं। अर्थमन्त्री युवराज खतिवडाले बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको संघीय संसदमा जवाफ दिएका छन् । बजेटमाथि सासंदहरुले...

इन्धनको मूल्य वृद्धि गरेलगत्तै हवाई भाडा बढ्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेलगत्तै हवाई भाडा बढेको छ। आन्तरिकतर्फ निजी सेवा...

इजरायली सुरक्षाकर्मीको गोलीबाट मारिएकी प्यालेस्टिनी नर्सको शव यात्रामा हजारौं सहभागी

बीबीसी । इजरायली सुरक्षाकर्मीले चलाएको गोली लागेर मारिएकी प्यालेस्टिनी नर्सको शव यात्रामा हजारौं सहभागी भएका छन्...

सुन तस्करीको छानबिन निष्पक्ष हुन नसकेको भन्दै पूर्व प्रहरी अधिकारी असन्तुष्ट, निर्दोष प्रहरी फसेको जिकीर

काठमाडौं। नेपाल प्रहरीका तीन पूर्व अधिकारीहरुले सुन तस्करी र सनम शाक्य प्रकरणको तथ्यपरक रुपमा छानबिन हुन...

मन्त्रिपरिषदबाट फास्ट ट्रयाक निर्माणका लागि कार्यविधि स्वीकृत

काठमाडौँ । सरकारले काठमाडौँ–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि कार्यविधि स्वीकृत गरेको छ । सिंहदरबारमा...

अमेरिकी किशोरकिशोरीमा फेसबुक मोह ‘घट्दै’

बीबीसी ।सामाजिक सञ्जाल फेसबुक र अमेरिकी किशोरकिशोरीबीच पछिल्लो समय दूरी बढ्दै गएको देखिएको छ। उनीहरूमाझ अरू...

थाइल्याण्डमा ८० वटा प्लास्टिकका झोला खाएको ह्वेलको मृत्यु

बीबीसी । दक्षिणी थाइल्याण्डमा ८० वटा प्लास्टिकका झोला खाएको एउटा ह्वेल मृत अवस्थामा फेला परेको...

अन्नपूर्ण म्याराथनमा आर्मीका हरिकुमार रिमाल पहिलो

काश्की । अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म भएको अन्नपूर्ण म्याराथनमा आर्मीका हरिकुमार रिमाल पहिलो भएका छन् ।...

७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण सेवा सुरु गरेको...