Breaking News.... EverestOnlineKhabar
November 3, 2026

एभरेष्ट अन्लाईन खबर

सोनाली क्यान्सरलाई जितेर फेरी बलिउडमा

लामो समय क्यान्सरसँग लडेकी बलिउडकी सुन्दर नायिकामध्ये एक सोनाली बान्द्रे फेरि पुरानैं कर्ममा आउँने भएकी...

क्रिकेटमा इतिहास रचेकाे नेपाली टाेलीलाई विमानस्थलमा भव्य स्वागत

काठमाडाैं – युएई विरुद्धको एकदिवसीय र टी-२० सिरिज जितेको नेपाली टोली स्वदेश आइपुगेको छ। नेपाली टोली...

के हो क्यान्सर ? नेपालमा पाइने प्रमुख क्यान्सर र त्यसको कारण ,क्यान्सरबाट बच्ने उपाय  

क्यासर नसर्ने रोग हो । क्यान्सरलाई घातक रोग भनेर चिनिन्छ । यो रोग सबै उमेर...

बालुवाटारमा अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माणको कार्य सुरु

काठमाडौं । कम्युनिस्ट सरकारले प्रधानमन्त्री खड्गप्रसाद ओलीको सरकारी निवास बालुवाटारमा अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माणको...

कहाँ–कहाँ सम्बोधन गर्दै छन् कांग्रेसका ठूला नेताहरूले ?

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) दिउँसो देशभरि शक्ति प्रदर्शन गर्दैछ ।...

आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुनुहुन्न: सत्तारुढ दल नेकपा

काठमाडौँ — सत्तारुढ दल नेकपाले भेनेजुएलामा भएको राजनीतिक संकटप्रति चासो राख्दै कुनै पनि देशको आन्तरिक...

शिक्षा नाफा कमाउने क्षेत्र होईन: मन्त्री पोखरेल

काठमाण्डौं:शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नाफा कमाउने क्षेत्र नभएको बताउनुभएको छ ।...

नेपाल पानीजहाज कार्यालय स्थापनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौँ — पानीजहाज चलाउन आवश्यक तयारीबारे आइतबार प्रधानमन्त्री कार्यालयमा सरोकारवाला निकायबीच छलफल भएको छ । पानीजहाज चलाउन...

नेपाली कांग्रेसले भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध सरकार र सत्तारुढ दलका अध्यक्षले सार्वजनिक गरेको विज्ञप्तिप्रति आपत्ति जनाएको छ

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध सरकार र सत्तारुढ दलका अध्यक्षले...

सन्दीप, सोमपाल र बसन्तले लिए विकेट

काठमाडौं : नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच टीट्‍वेन्टी शृंखला जारी छ। टस जितेर फिल्ड...

चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । अनशनरत...

धुर्मुस-सुन्तली फाउण्डेसनले करीब ३ अर्ब लागतमा चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा

काठमाडौँ : धुर्मुस-सुन्तली फाउण्डेसनले करीब ३ अर्ब लागतमा चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको...

बलिउडकी गायिका शिवानी भाटियाको कार दुर्घटनामा मृत्यु भएको छ

एजेन्सी: बलिउडकी गायिका शिवानी भाटियाको कार दुर्घटनामा मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार...

चिकित्सा शिक्षा विधेयकमा संशोधन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित:अर्को बैठक माघ २० गते बस्ने:

काठमाडौँ : एकसाता अघि पारित भएको चिकित्सा शिक्षा विधेयकमा संशोधन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली...

डा. गोविन्द केसीको माग सम्बोधन र जीवनरक्षाका लागि सरकारले पहल नगरेको भन्दै देशभरका चिकित्सक सडकमा

काठमाडौं – चिकित्सा शिक्षामा सुधार माग राखेर अनशन बसेका डा. गोविन्द केसीको माग सम्बोधन र...

बन्धक बनाइएका १२ जना नेपालीलाई घर फर्काउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ

काठमाडौँ : इटाली लाने भन्दै लिबिया पुर्‍याएर बन्धक बनाइएका १२ जना नेपालीलाई घर फर्काउन प्रमुख प्रतिपक्षी...

पारस ७२ घन्टा चिकित्सकको निगरानीमा:चिकित्सकका अनुसार यसपटक उनको मुटुको मुख्य नशा नै बन्द भएको

१५ माघ, काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहलाई तेस्रोपटक वंशाणुगत हृदयघात भएको चिकित्सकले...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘बायोपिक’सिनेमा सूटिङ सुरु

नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘बायोपिक’ सिनेमा सूटिङ सुरु भएको बताइएको छ । अघिल्लो साता...

You Missed