Breaking News.... EverestOnlineKhabar
June 10, 2026

Loading

काठमाडौं : नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच टीट्‍वेन्टी शृंखला जारी छ।

टस जितेर फिल्ड रोजेको नेपालका लागि सन्दीप लामिछानेले अस्फाक अहमेदलाई आउट गर्दै पहिलो विकेट लिएका हुन्।

सोमपाल कामीले चार दशमलव तीन ओभरमा घुलाम सब्बरलाई आउट गरे भने बसन्त रेग्मीले ६ दशमलव चार ओभरमा सिपी रिजवानलाई आउट गरे।

नौ ओभरको समाप्तिमा यूएईले तीन विकेटको क्षतिमा ५३ रन बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed