Breaking News.... EverestOnlineKhabar
October 23, 2026

प्रविधि

निजामति कर्मचारीले अनिवार्य रुपमा सरकारी इमेल प्रयोग गर्नुपर्ने

एजेन्सी। अब हरेक सरकारी कार्यालय र निजामति कर्मचारीले अनिवार्य रुपमा सरकारी इमेल प्रयोग गर्नुपर्ने भएको...

रुसको संसदमा सम्बोधन गर्न फेसबुकका संस्थापकलाई निमन्त्रणा

एजेन्सी,जेठ । रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा...

पपुवा न्युगिनीमा १ महिनाका लागि फेसबुक प्रयोगमा प्रतिबन्ध

एजेन्सी,जेठ । पपुवा न्युगिनीमा १ महिनाका लागि फेसबुक प्रयोगमा प्रतिबन्ध लगाइने भएको छ। धेरै संख्यामा‘फेक...

गुगलमा गणतन्त्र दिवस

एजेन्सी । विश्‍वकै सर्वाधिक सर्च इन्जिन गुगलले नेपालको ११औ गणतन्त्र दिवस मनाइएको छ। उसले आफ्नो अग्र भागमा...

इजिप्टको अदालतद्वारा यूट्यूवमाथि अस्थायी प्रतिबन्ध लगाउन आदेश

एजेन्सी । इजिप्टको उच्च अदालतले इस्लाम धर्मगुरु प्रोफेट मोहम्मदलाई बदनाम गरेको आरोपमा भिडियो साइट यूट्यूबलाई...

२०१८ को पहिलो ३ महिनामा फेसबुकको काराेबार ५० प्रतिशतले बढ्यो

एजेन्सी । २०१८ को पहिलो ३ महिनामा फेसबुकको काराेबार ५० प्रतिशतले बढेको छ। प्रयोगकर्ताको व्यक्तिगत...

फेसबुकको भेदभाव :सानालाई कम र ठूला देशलाई बढी डाटा बितरण

एजेन्सी ।नेपाल सरकारले गएको एक वर्षमा ७६ पटक प्रयोगकर्ताहरुको विवरण उपलब्ध गराउन भन्दै फेसबुकसँग आग्रह...

फेसबुकले आफना प्रयोगकर्तासंग नग्न तस्बीर माग्नुको कारण यस्तो छ

एजेन्सी । फेसबुकले आफ्ना प्रयोगकर्तासँग नग्न तस्वीर माग्न थालेको छ । प्रारम्भिक चरणमा फेसबुकले बेलायती प्रयोगकर्तालाई आफ्ना...

 फेसबुकका संस्थापक जुकरबर्गले माफी मागे

बीबीसी । फेसबुकका संस्थापक मार्क जुकरबर्गले युरोपेली संसद्समक्ष माफी मागेका छन् । क्याम्ब्रिज एनालिटिका प्रकरण र फेसबुकमा...

नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता १ करोड १ लाख ५४ हजार

काठमाडौं । नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड नाघेका छन् । कम्पनीले हालै प्रकाशित ...

अब नेपालमा चिनियाँ भाषामा पनि पर्यटन सम्बन्धी वेवसाइट

काठमाडौं । चिनियाँ भाषामा नेपाली बेवसाइट सञ्चालनमा आएको छ। नेपाल आउने चिनियाँ पर्यटकलाई लक्षित गरी...

रोवोटिक प्रणालीमा प्रयोग हुने संसारकै सबैभन्दा सानो घर, अप्टिकल सेन्सिङ प्रविधिको थप विकास गर्न सकिने

एजेन्सी । वैज्ञानिकहरुले संसारकै सबैभन्दा सानो घर बनाएका छन् । ३०० वर्ग माइक्रोमिटर क्षेत्रफलको सो घर...

एप्पलले यो वर्ष भित्रै तिनवटा आइफोन सार्वजनिक गर्दै, तीव्र गतिमा चार्ज हुने

एजेन्सी । एप्पलले यो वर्ष भित्रै नयाँ आइफोन सार्वजनिक गर्ने तयारी गरेको छ । एप्पलले...

टेलिकमले एक वर्षमा सम्पुर्ण गाउँपालिकामा ईन्टरनेट पुर्‍याउने

एजेन्सी । एक वर्षमा मुलुकका सम्पुर्ण गाउँपालिकामा ईन्टरनेट पुर्‍याउने नेपाल दुरसञ्चार प्राधिकरणले लक्ष्य लिएको छ...

करोडौं प्रयोगकर्ताका अकाउन्ट र पोस्ट फेसबुकले डिलिट गर्यो

एजेन्सी । फेसबुकले करोडौं पोस्ट र ‘फेक’ अकाउन्टहरू डिलिट गरेको छ। फेसबुकले समाजमा हिंसा र नकारात्मक...

फेसबुक कम्पनीले करिब २०० एप्सहरू बन्द गर्ने

एजेन्सी । फेसबुक कम्पनीले करिब २०० एप्सहरू बन्द गर्ने घोषणा गरेको छ । फेसबुक प्रयोगकर्ताहरूको डाटा चोरी...

पर्वत जिल्लाका दुई विद्यालयमा अनलाइन कक्षा

काठमाडौ‌ । काठमाडौ‌ विश्वविद्यालयले पर्वत जिल्लाका दुई विद्यालयमा अनलाइन कक्षा सुरु गर्ने भएको छ। जिल्लाको आदर्श अंग्रेजी...

फाइबर टु द होम र फोरजीमा टेलिकमको ध्यान, ९ महिनामै मुनाफा पौने १२ अर्ब

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ११ अर्ब ८५ करोड ६४...