Breaking News.... EverestOnlineKhabar
October 2, 2026

अर्थ

रुग्ण उद्योगलाई पूर्नजीवित गर्न निजीकरण गर्नुपर्छ : मन्त्री थापा

धनकुटा । उद्योगमन्त्री सुनिलबहादुर थापाले रुग्ण उद्योगलाई पूर्नजीवित गर्न निजीकरण गर्नुपर्ने बताउनु भएको छ ।...

अब कामदारले हड्ताल गर्न नपाउने, नियुक्त भएदेखि नै सञ्चयकोष सुनिश्चित

काठमाडौ,६ असोज । सरकारले औद्योगिक वातावरण बनाउन हड्ताललाई निरुत्साहित गर्ने गरी ल्याएको नयाँ श्रम ऐन...

खाद्य संस्थानद्वारा खसीबोकाको मूल्य निर्धारण, आजबाट बिक्री सुरु

काठमाडौ,५ असोज । नेपाल खाद्य संस्थानले दशैँका लागि खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको...

‘बुढीगण्डकी’ को विवाद लेखा समितिमा, सभापति डोरप्रसाद भन्छन,–‘ सरकारले चिनियाँ कम्पनीलाई बिक्री गर्यो । ’

काठमाडौं । बुढीगण्डकी जलबिद्युत आयोजनाको विवाद लेखा समिति चर्किएको छ । बुधबार समितिको कार्यालय सिंहदरबारमा...

सरकारबिरुद्ध गोपाल खड्काद्वारा सर्वोच्चमा मुद्दा दायर, दशैंपछि पेशी

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका गोपालबहादुर खड्काले सरकारको निर्णयविरुद्ध अदालतमा...

विकास समिति बैठकमा फाष्ट ट्रयाकबारे छलफल, डिपिआर छिट्टै

काठमाडौं । सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त तथा राष्ट्रिय गौरवको आयोजना काठमाडौँ तराई ÷मधेश द्रुतमार्गको विस्तृत...

सीमा नाकाका सडक खुलाउने बारे नेपाल र चीनबिच सम्झौता हुँदै

काठमाडौ,४ असोज । चीन हुँदै नेपालको एक नाकाबाट अर्को नाका जोड्ने थप १२ सडक खुलाउने...

दशैंमा घर जान एक हप्तामा ४६ हजार यात्रुद्वारा अग्रिम टिकट बुकिङ

काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ खुलेको एक हप्ता भित्र नयाँ बसपार्कबाट ४६ हजार...

मुस्ताङबाट ल्याउँदै गरेका १० लाख मूल्य बराबरका च्याङ्ग्रा बाटोमै मरे

मुस्ताङ,३ असोज । दसैं र तिहारको लागि लक्षित गरी पोखरा लगिँदै गरिएका झन्डै ६० वटा...

आयल निगमका कार्यकारी निर्देशक खड्का बर्खास्त

काठमाडौं । सरकारले आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेको छ । सोमबार बसेको...

खोटाङ र उदयपुरमा विकासको ढोका खुल्यो : प्रधानमन्त्री

उदयपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुरको चौदण्डी गढी नगरपालिकाको रानीटारघाट र भोजपुरको बीचमापर्ने सुनकोशी दूधकोशी...

कुलमान भन्छन्ः‘आउँदो हिउँदमा पनि लोडसेडिङ हुँदैन’

काठमाडौ,३० भदौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षभन्दा यस वर्ष विद्युत्को...

यो बर्ष बिद्यूत चुहावट तीन प्रतिशतले घटाउने कुलमानको योजना

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्षमा विद्युत् चुहावट तीन प्रतिशतले...

भूतपूर्व हुन लागेका सांसदमार्फत चुनावको मुखमा १० अर्ब बाँडिदै

काठमाडौ,२९ भदौ । सांसदहरुको पदावधि ३८ दिनमात्रै बाँकी छ। प्रतिनिधिसभा निर्वाचनको घोषणा भई आचारसंहिता लागू...

आयोग नबन्दा महाकाली सन्धिको विवाद जटिल बन्दै

काठमाडौ,२८ भदौ । महाकाली सन्धिले व्यवस्था गरेको‘महाकाली नदी आयोग’ गठन नहुँदा दुई देशबीच जलस्रोत बाँडफाँटलगायत...

किन भयो फेरि ७१ अर्ब रुपैयाँभन्दा बढी तरलता

काठमाडौ,२८ भदौ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता (लगानीयोग्य पुँजी) थुप्रिएको छ । हाल...

नारायणगढ–मुग्लिन सडक आजदेखि चौबिसै घण्टा खुला

चितवन,२८ भदौ । राति बन्द गरिँदै आएको नारायणगढ मुग्लिन सडक बुधबारदेखि चौबिसै घण्टा खुला गरिएको...

आयल निगमका प्रबन्ध निर्देशक खड्कालाई कारबाही गर्ने सरकारको तयारी

काठमाडौ,२८ भदौ । नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्कालाई कारबाही गर्न आगामी मन्त्रिपरिषद्को बैठकमा...

You Missed