Breaking News.... EverestOnlineKhabar
June 7, 2026

Loading

काठमाडौं । सरकारले आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम भण्डारणका लागि जग्गा खरिद गर्ने क्रममा अनियमितता गरेको भन्दै पदबाट बर्खास्त गरेको हो ।

खड्कालाईै कारवाही गर्न बिभिन्न संसदीय समितिहरुले कारबाहीको सिफारिश गरेका थिए । स्थलगत अनुगमनका क्रममा खड्काले अर्वौ रुपैयाँ आर्थिक अनियमितता गरेको पुष्टि भएको थियो । खड्कालाई कारवाही गर्न आपूर्तिमन्त्री शिवकुमार मण्डलले मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed