Breaking News.... EverestOnlineKhabar
October 9, 2026

एभरेष्ट अन्लाईन खबर

इम्बोस्ड नम्बरमा विकास समितिको अंकुश, महङ्गो कम्पनी छान्नुको कारण सात दिन भित्र पेश गर्न सरकारलाई निर्देशन

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले सबैभन्दा कम लगानीमा इम्बोस्ड नम्बर प्लेट राख्ने कम्पनी छनौट...

मिडिया मालिकहरुको संगठनले भ्रष्टाचारबिरोधी अभियान चलाउने

काठमाडौं । नेपालका प्रतिष्ठित छापा तथा इलोक्ट्रोनिक्स मिडिया सञ्चालकहरुको साझा संस्था नेपाल मिडिया सोसाइटीले भ्रष्ट्राचारविरोधी...

५६ बर्षीया महिलाको बलात्कारपछि हत्या गर्ने ६ जना पक्राउ

काभ्रे । प्रहरीले ५६ बर्षीया एक महिलाको बलात्कारपछि हत्या गर्ने ६ जनालाई पक्राउपछि सार्वजनिक गरेको...

बिश्वकप छनोट खेलमा ब्राजिल कोलम्बियासंग बराबरीमा रोकियो

काठमाडौं । रुसमा हुने विश्वकप फुटबलमा स्थान बनाइसकेको ब्राजिल दक्षिण अमेरिकी क्षेत्रको छनोटमा बराबरीमा रोकिएको...

काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज गरेको छ । एक...

नेपाल क्रिकेट संघ (क्यान)का पूर्व अध्यक्ष शाहको निधन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का पूर्व अध्यक्ष जयकुमारनाथ शाहको बुधवार निधन भएको छ ।...

जीका भाइरसबाट मष्तिष्कको क्यान्सरको उपचार

बिबिसि । अमेरिकाका बैज्ञानिकहरुले जीका भाइरस मष्तिष्क क्यान्सरको उपचारमा प्रयोग गर्न सकिने पत्ता लगाएका छन...

ब्राजिलका दुइ पूर्वराष्ट्रपतिबिरुद्ध भ्रष्टाचारको मुद्दा दायर

बिबिसि । भष्ट्राचारको आरोपमा ब्राजिलका पूर्वराष्ट्रपतिहरु लुइज इनासियो लुला दा सिल्भा र डिल्मा रुसेफविरुद्ध अदालतमा...

उम्मेदवारी दर्ता उत्साहपूर्ण, सिरहामा खुकुरी हानाहान

सप्तरी । अशोज २ गते प्रदेश नम्बर २ का आठवटै जिल्लामा हुने स्थानीय तहको निर्वाचनका...

उपप्रधान मन्त्री महरा चीन प्रस्थान

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा ६ दिने चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका...

विश्वकप फुटबल छनौट २०१८ःअर्जेन्टिनाले महत्वपूर्ण खेलमा जित्न सकेन

एजेन्सी,२१ भदौ । रुसमा आउँदो वर्ष हुने विश्वकप फुटबलको छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा...

पाकिस्तानमा डेंगुका कारण १७ जनाको मृत्यु, ४ हजार २ सयभन्दा बढी प्रभावित

एजेन्सी,२१ भदौ । पाकिस्तानको दक्षिण पश्चिम खैबर पाकथुङ्वा प्रान्तमा डेंगुका कारण १७ जनाको मृत्यु भएको...

अनेरास्ववियुको विस्तारित बैठकः शैक्षिक ऋणका लागि दबाबमूलक कार्यक्रम गर्ने

चितवन,२१ भदौ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय कमिटी र राष्ट्रिय परिषदको विस्तारित बैठकले शैक्षिक...

साझा प्रकाशनका अध्यक्ष शर्मासँग स्पष्टीकरण माग

ललितपुर,२१ भदौ । शिक्षा मन्त्रालयले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई तीन दिनभित्र स्पष्टीकरण...

आजदेखि सोह्रश्राद्ध सुरु

काठमाडौ,२१ भदौ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध बुधबारदेखि सुरु...

चुनावको मुखैमा राजपामा रडाको, कोही पार्टी त्याग्दै, कसैको राजीनामा

वीरगञ्ज,२१ भदौ । सोमबार साँझसम्म वीरगन्ज महानगरपालिकाको मेयरको प्रत्याशीमा राजपाले विमल श्रीवास्तवलाई अघि सार्ने आकलन...

मन्त्री र सचिवलाई रिझाउन आयल निगमका भ्रष्ट खड्काको यस्तो जुक्ति..?

काठमाडौ,२१ भदौ । इन्धन भण्डारण स्थल निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं घोटालाको आरोप लागेका...

८८ किलो सुन प्रकरणःबरामद सुनको कमिसनबारे प्रहरीभित्र मारामार

काठमाडौ,२१ भदौ । ८८ किलो बरामद सुनको कमिसनको विषयलाई लिएर प्रहरीबीच विवाद सुरु भएको छ...