Breaking News.... EverestOnlineKhabar
June 26, 2026

July 14, 2018

ट्वीटरका ७ करोड ‘फेक अकाउन्ट’ बन्द

एजेन्सी । माइक्रो ब्लगिङ साइट ट्वीटरले नक्कली तथा शंकास्पद मानिएका झण्डै ७ करोड अकाउन्ट बन्द...

जुम्लाबाटै काठमाडौंको कोणसभालाई डा.केसीको सम्बोधन–मेरो सत्याग्रह तुहाउने षड्यन्त्र हुँदैछ

काठमाडौं । डा गोविन्द केसीले आफ्नो सत्याग्रह तुहाउने षड्यन्त्रस्वरुप सरकारले कर्णालीबाट आफूलाई काठमाडौं लैजाने प्रयास...

मुकेश अम्बानी एसियाकै धनी

एजेन्सी । रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी एसियाकै धनी व्यक्ति बनेका छन्। चिनियाँ धनाढ्य अलिबाबा...

टेनिस खेलाडीले नेइमारलाई जिस्क्याउँदै देखाए नाटक (भिडियोसहित)

एजेन्सी । जेनस बीजोर्कम्याचलाई बलले लाग्यो । त्यसपछि उनी जानाजान मैदानमा लडे । अनि, नेइमारलाई...

नेयमारका बारेमा रियल मेड्रिडको अर्को प्रष्टिकरण

एजेन्सी । नेइमारलाई रियल मड्रिडले क्लब भित्र्याउन चाहेको खबर लगातार आइरहेका छन् । झण्डै दुई हप्ताअघि...

पाँचसय करोडको आँकडा पार गर्ने सन् २०१८ को पहिलो चलचित्र सञ्जु

एजेन्सी । बजार व्यवस्थापनका अनुसार चलचित्र ‘सञ्जु’ ले भारतमा साढे ३ सय करोडभन्दा धेरै कमाई...

राजपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन

काठमाडौं। राष्ट्रिय जनता पार्टी(राजपा)को संसदीय दलको नेतामा महन्थ ठाकुर चयन भएका छन्। राजपा संसदीय दलको बैठकले...

बेलायती प्रधानमन्त्रीको आलोचनासम्बन्धी समाचार भ्रामक : ट्रम्प

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेक्जिट योजनाबारे बेलायती प्रधानमन्त्रीलाई आलोचना नगरेको बताएका छन्। अमेरिकी राष्ट्रपति...

डा केसीको समर्थनमा काठमाडौंमा बृहत् प्रदर्शन

काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा अामरण अनसनमा बसेका डा गोविन्द केसीलाई साथ दिँदै उनको...

पहाडीसहित बालुवाटारबाट ३१ जना पक्राउ

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिएका ३१ जना अधिकारकर्मीलाई प्रहरीले गिरफ्तार गरेको छ...

यस्तो छ इङल्याण्ड र बेल्जियको सम्भावित टिम

एजेन्सी । बिश्वकप फुटबलमा तेस्रो स्थानका लागि इङल्याण्ड र बेल्जियमबीच प्रतिष्पर्धा हुँदैछ । दुवै टोलीले...

बिश्वकप फुटबलमा तेस्रो स्थानका लागि इङल्याण्ड र बेल्जियमबीच भिडन्त

काठमाडौं । २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको तेस्रो स्थानका लागि इंग्ल्यान्ड र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ। यसअघि भएको सेमिफाइनलमा...

ग्लोबल टी–२० क्रिकेट खेलेर फर्किए सन्दीप

काठमाडौं । क्यानेडीयन लिग ग्लोबल टी–२० क्रिकेट लिग खेलेर नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप...

असारमा मात्रै ६ महिनाको भन्दा बढी विकास खर्च

काठमाडौं । चालु आर्थिक वर्षमा विकास निर्माणका लागि छुट्याइएको पुँजीगत बजेटको ठूलो मासिक हिस्सा अर्थात्...

अमेरिकामा १२ रुसी गुप्तचरविरूद्ध अभियोग

बीबीसी । अमेरिकी राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको आरोपमा रुसी गुप्तचर अधिकारीहरूविरुद्ध अभियोग लगाइएपछि अमेरिकी राष्ट्रपति...

पूर्वप्रधानमन्त्री शरिफ र उनकी छोरी गिरफ्तार

बीबीसी । स्वदेश फर्केका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम नवाजलाई विमानस्थलबाटै पक्राउ गरिएको...

पाकिस्तान: निर्वाचन र्‍यालीमा बम आक्रमण, १२८ भन्दा बढीको मृत्यु

बीबीसी । पाकिस्तानको दक्षिणपश्चिमी बलोचिस्तान प्रान्तमा आयोजित एक निर्वाचन र्‍यालीमा भएको बम आक्रमणमा कम्तीमा १२८...