Breaking News.... EverestOnlineKhabar
October 6, 2026

मुख्य समाचार

निर्वाचन आयोगको भूमिकाप्रति प्रधानमन्त्रीको अझै असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोगले निर्वाचनका दौरान खेलेका केही भूमिकाप्रति आफनो असन्तुष्टि पोखेका...

अब प्राइमरी भिसावालाले अमेरिकामा ब्यापार व्यवसाय गर्न नपाउने

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्राइमरी भिसामा अमेरिका पुगेर ब्यापार व्यवसाय गर्न छुट नदिने...

अमेरिकी धावक कोलेम्यानले २० वर्ष पुरानो कीर्तिमान तोडे

एजेन्सी । अमेरिकी धावक क्रिष्टियन कोलेम्यानले २० वर्ष पुरानो कीर्तिमान भंग गरेका छन् । न्यु...

बाफ्टा अवार्डमा ‘थ्री बिलबोर्ड्स आउटसाइड एबिङ’ उत्कृष्ट घोषित

एजेन्सी । ब्रिटिस फिल्म एकेडेमी अवार्ड २०१८ सम्पन्न भएको छ। बाफ्टा अवार्डको ७१ औं संस्करणमा...

अमेरिकामा फ्लोरिडा गोलिकाण्डपछि ‘बन्दुक बहस’, वासिङटनमा र्याली निकाल्ने

बीबीसी । गत बुधवार अमेरिकाको फ्लोरिडास्थित एक बिद्यालयमा गोलिकाण्ड मच्चिएपछि बन्दुक राख्न पाउने व्यवस्था सम्बन्धी...

आज ६८ औं प्रजातन्त्र दिवस मनाईदै, टुँडीखेलमा विशेष कार्यक्रम

काठमाडौ,फागुन । वि.स. २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा सोमबार देशभर विभिन्न कार्यक्रम...

राष्ट्रपतिद्वारा फागुन २१ गते संसद अधिवेशन आह्वान

काठमाडौ,फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो फागुन २१ गते संघीय संसद अधिवेशन आह्वान गर्नुभएको छ...

नेपाली कांग्रेसमा सभापति देउवासँग पूर्वमहामन्त्री सिंह भिड्ने

काठमाडौ,फागुन । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवालाई नेता प्रकाशमान सिंहले चुनौती...

अघिल्लो सरकारको निर्णय उल्टियोःराष्ट्रियसभा सदस्यका लागि तीन नाम सिफारिस तर गोप्य

काठमाडौ,फागुन । तीन सदस्यीय मन्त्रिपरिषद्को आइतबार बसेको दोस्रो बैठकले राष्ट्रियसभा सदस्यका लागि पूर्ववर्ती सरकारले गरेको...

एमाले–माओवादी एकताः बैंककबाट फर्केपछि ओली एकताप्रति उदासिन भएको माओवादीको आरोप

काठमाडौ।फागुन । एमाले नेताहरुले दुई पार्टी एकता वार्ता सकारात्मक ढंगले अघि बढेको बताइरहँदा माओवादीका शीर्ष...

डीपीएलको अफिसियल एअरलाइन्स ‘श्री’, अक्सन आउँदो बुधवार

काठमाडौं । अर्को महिना हुने धनगढी प्रिमियर लिग (डीपिएल)को अफिसियल एअरलाइन्स पार्टरमा श्री एअरलाइन्स जोडिएको...

झापाको चन्द्रगढी विमानस्थलमा आइएफआर प्रविधि, अब मौसमका कारण उडान रद्द नहुने

झापा । झापाको चन्द्रगढी विमानस्थलमा आइएफआर प्रविधि भित्र्याइएको छ । हुस्सु र कुहिरोका कारण बारम्बार...

पुष्पकमल दाहाल माओवादी संसदीय दलको नेतामा सर्वसम्मत

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टीको संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका...

तत्कालिन ‘जनसत्ता’ का लिखतलाई वैध बनाउँदै सभामुख घर्ती

बुटबल,फागुन । प्रदेश नम्बर पाँचका सभामुख पूर्ण घर्तीलाई प्रदेशसभा नेतृत्वकर्ताको हिसाबले विधि र कानुन निर्माणका...

वाम एकता संयोजन समितिको बैठक आज बस्दै….

काठमाडौ,फागुन । वाम एकताको प्रयासलाई अन्तिम रुप दिन आइतबार वाम एकता संयोजन समितिको बैठक बस्दैछ।...

प्रधानमन्त्री ओलीको पहिलो कार्यकालका सबै घोषणा अलपत्र, दोस्रो कार्यकालमा कार्यान्वयन होलान्…?

काठमाडौ,फागुन । एमाले अध्यक्ष केपी ओलीले ०७२ असोजमा पहिलोपटक प्रधानमन्त्री हुँदा निकै महत्वाकांक्षी जनहितका धेरै...

ओली नेतृत्वको सरकारमा सहभागि हुन राजपा र फोरमको‘ग्रीन सिग्नल’

काठमाडौ,फागुन । मधेस केन्द्रित राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले केपी ओली...

प्रधानमन्त्री ओली आज ४ बजे बालुवाटार सर्दै

काठमाडौ,फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन्...

प्रलोभन पनि आयो, धम्की पनि आयो : प्रचण्ड

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसंग पार्टी एकता नगर्न भन्दै आफूलाई प्रलोभन...

You Missed