Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

काठमाडौ,फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओली आज अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको तीन दिनपछि ओली सरकारी निवास बालुवाटार सर्ने तयारी गरेका हुन् ।
प्रेस संयोजक चेतन अधिकारीकाअनुसार प्रधानमन्त्री ओली साँझ ४ बजे बलुवाटार सर्ने समय तय भएको छ । उनलाई भवन विभागले बालुवाटारमा कार्यक्रमगरी स्वागत गर्ने कार्यक्रम रहेको संयोजक अधिकारीले बताए ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ प्रधानमन्त्री नियुक्ती लिएको भोलिपल्ट शुक्रबार बालुवाटार छाडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.