Breaking News.... EverestOnlineKhabar
October 3, 2026

अर्थ

चीनीयाँ रेल काठमाडौं पुर्‍याउन चीन सहमत तर लगानीको टुंगो लागेन

काठमाडौ,असार । उत्तरी रेल काठमाडौं पुर्‍याउने विषयमा चीन र नेपाल सैद्धान्तिक रूपमा सहमत भएका छन्...

ओली– सी जिनपिङ भेट : ‘नेपालको विकासमा चीन साझेदार बन्ने’

एजेन्सी । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति शि जिन पिङबीच भेटवार्ता भएको छ...

‘नेपाल-चीन जोड्ने आठवटा नाका खोलिने’

एजेन्सी । चीन भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओली र उनका चिनियाँ समकक्षीबीच आठवटा उत्तरी नाकाबाट...

चिनियाँ लगानीकर्तालाई स्वदेशी सरह व्यवहार हुन्छ : प्रधानमन्त्री ओली

एजेन्सी । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक र प्रविधिका क्षेत्रमा चिनियाँ लगानी गणनायोग्य हुने...

चीनले नेपालका करीब ९०० मेगावाट क्षमताका चार परियोजना निर्माण गर्ने

एजेन्सी । चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन्...

चीनसँग ८ वटा परियोजना निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर

बेइजिङ,असार । चीनको ६ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका...

तेल चोर्न नपाएपछि चालकद्वारा ढुवानी ठप्प…..?

पोखरा,असार । ट्यांकरमा हुने चुहावट रोक्न आयल निगमल लकिङ प्रणाली जडान गरेपछि पोखराका चालकले ढुवानी...

प्रधानमन्त्री ओली राष्ट्रिय ध्वजाबाहकको सट्टा नीजि बिमान चढेर मंगलबार चीन जाँदै

काठमाडौँ ।प्रधानमन्त्री केपी ओली मंगलबार ६ दिने भ्रमणको सिलसिलामा चीन जाँदै छन । एक सय भन्दा...

असार सकिए लगत्तै शहरी तथा सुगम क्षेत्रमा एनालग केबल टीभी बन्द

काठमाडौं । सरकारले असार महिना सकिएपछि विकेट ग्रामीण क्षेत्रबाहेकका शहरी तथा सुगम ग्रामीण क्षेत्रहरुमा एनालग...

नेबिसंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा : ‘चक्काजामदेखि हर्न बजाउनेसम्म’

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सडक आन्दोलनमा रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ...

गृहमन्त्री थापा र भौतिक पूर्वाधार मन्त्री महासेठबीच ‘द्वन्द्व’ : थापाले ठेकेदारलाई कारवाही गर्न थालेपछि महासेठ ‘फायर’

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठबीच विवाद चर्किएको छ...

पोखरामा ठूलै दुर्घटनाबाट जोगियो यतिको जहाज, बिमानस्थलको धावन मार्गबाट चिप्लिएर घाँसे मैदानमा

काश्की । यति एयरलाइन्सको जहाज पोखरा विमान स्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट...

प्रदेश ४ का चार जिल्लामा ‘थ्रिजी’ सेवा विस्तार

एजेन्सी । प्रदेश ४ का चार जिल्लामा इन्टरनेट चलाउन प्रयोग हुने अत्यधुनिक ‘थ्रिजी’ सेवा विस्तार भएको...

वैदेशिक रोजगारी: ‘फ्रि भिसा फ्रि टिकट’ हेरफेर गर्न सुझाव

बीबीसी । श्रम मन्त्रालयका अधिकारीहरूले वैदेशिक रोजगारीमा जाने कामदारको हितको लागि भनी ल्याइएको ‘नि:शुल्क भिसा...

मन्त्रिपरिषद बैठक : नेपाल र चीनबीच सहयोग सम्बन्धी कार्यक्रम र परियोजनाहरुको कार्यन्वयन गर्न संयन्त्र स्थापना गर्ने

काठमाडौँ । सरकारले नेपाल र चीनबीच हुने सहयोग सम्बन्धी कार्यक्रम र परियोजनाहरुको कार्यन्वयनमा सहजीकरणका लागि संयन्त्र स्थापना गर्ने निर्णय...

एप्पल कम्पनीले तीनवटा नयाँ आइफोन लञ्च गर्दै

एजेन्सी । एप्पल कम्पनीले यो वर्ष तिनवटा नयाँ आइफोन लञ्च गर्ने भएको छ । दोश्रो...

चार नयाँ हवाइ रुट थपिने :जनकपुर, विराटनगर, नेपालगञ्ज र महेन्द्रनगरमा सहमति

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण र भारत उड्डयन प्राधिकरणले नेपालका लागि नयाँ हवाई रुट तय गरेको...

चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पकाे घोषणा

बीबीसी ।चीनले अमेरिकाकाे बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले ५० अर्ब...

‘युटिलिटी पेमेन्ट सर्भिस’सहित मोबाइल मनी प्रविधि सुरु हुँदै

काठमाडौं । नेपाल टेकिलमले ‘युटिलिटी पेमेन्ट सर्भिस’सहित मोबाइल मनी प्रविधि प्रयोग थाल्न गृहकार्य अघि बढाएको...

You Missed